Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०८३
दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले देशभरका डिपो तथा पेट्रोल पम्प आलोपालो सञ्चालन गर्ने भएको छ।

निगमका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न प्रदेश र जिल्लामा रहेका डिपोहरू दसैँको बिदामा निर्धारित तालिकाअनुसार खुला रहनेछन्। दसैँको टीकाको दिन र एकादशीबाहेक अन्य दिनमा डिपो सञ्चालन गरिने निगमले जनाएको छ।

निगमले सार्वजनिक गरेको तालिकाअनुसार काठमाडौंको थानकोटस्थित पेट्रोलियम डिपो कात्तिक १, २, ६ र ७ गते खुला रहनेछ।

त्यसैगरी, कोशी प्रदेशको विराटनगरस्थित डिपो कात्तिक २, ६ र ८ गते सञ्चालन हुनेछ। मधेश प्रदेशको अमलेखगन्जस्थित डिपो भने कात्तिक १, २, ६ र ८ गते खुला रहने निगमले जनाएको छ।

गण्डकी प्रदेशको पोखरास्थित डिपो कात्तिक १, २ र ६ गते सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशको भैरहवा डिपो कात्तिक १, २, ६ र ८ गते खुला रहनेछ।

यसैगरी, कर्णाली प्रदेशको सुर्खेतस्थित डिपो कात्तिक २ र ७ गते सञ्चालनमा आउनेछ भने सुदूरपश्चिम प्रदेशको डिपो पनि कात्तिक २ र ७ गते खुला रहने निगमले जनाएको छ।

दसैँको समयमा सवारीसाधनको आवागमन बढ्ने र इन्धनको मागसमेत हुन सक्ने भएकाले निगमले बिदाका दिनमा पनि डिपोहरू सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। निर्धारित तालिकाअनुसार डिपो सञ्चालन हुँदा सार्वजनिक तथा निजी सवारीसाधनका लागि इन्धन आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने
काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले देशभरका डिपो तथा पेट्रोल पम्प आलोपालो सञ्चालन गर्ने भएको छ।

निगमका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न प्रदेश र जिल्लामा रहेका डिपोहरू दसैँको बिदामा निर्धारित तालिकाअनुसार खुला रहनेछन्। दसैँको टीकाको दिन र एकादशीबाहेक अन्य दिनमा डिपो सञ्चालन गरिने निगमले जनाएको छ।

निगमले सार्वजनिक गरेको तालिकाअनुसार काठमाडौंको थानकोटस्थित पेट्रोलियम डिपो कात्तिक १, २, ६ र ७ गते खुला रहनेछ।

त्यसैगरी, कोशी प्रदेशको विराटनगरस्थित डिपो कात्तिक २, ६ र ८ गते सञ्चालन हुनेछ। मधेश प्रदेशको अमलेखगन्जस्थित डिपो भने कात्तिक १, २, ६ र ८ गते खुला रहने निगमले जनाएको छ।

गण्डकी प्रदेशको पोखरास्थित डिपो कात्तिक १, २ र ६ गते सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशको भैरहवा डिपो कात्तिक १, २, ६ र ८ गते खुला रहनेछ।

यसैगरी, कर्णाली प्रदेशको सुर्खेतस्थित डिपो कात्तिक २ र ७ गते सञ्चालनमा आउनेछ भने सुदूरपश्चिम प्रदेशको डिपो पनि कात्तिक २ र ७ गते खुला रहने निगमले जनाएको छ।

दसैँको समयमा सवारीसाधनको आवागमन बढ्ने र इन्धनको मागसमेत हुन सक्ने भएकाले निगमले बिदाका दिनमा पनि डिपोहरू सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। निर्धारित तालिकाअनुसार डिपो सञ्चालन हुँदा सार्वजनिक तथा निजी सवारीसाधनका लागि इन्धन आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने
फ्ल्यास हेडिङ

दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

कार्तिक १, २०८३
आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने
खेलकुद

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने
अर्थ/ब्यापार

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

कार्तिक १, २०८३
आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

कार्तिक १, २०८३
दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
दसैँमा अधिकांश ठाउँमा घमाइलो मौसम, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

दसैँ नेपालीको सबैभन्दा चलायमान पर्व : प्रधानमन्त्री बालेन शाह

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व