Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनज्योति  एजुकेसनल फाउण्डेसनको वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २९, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । जनज्योति  एजुकेसनल फाउण्डेसन लिमिटेड कञ्चनपुरको वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त कार्यक्रममा जनज्योति  एजुकेसनल फाउण्डेसन लिमिटेडका अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षता रहेको थियो भने सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष माधव जोशीले विगतमा गरिएका गतिविधि र आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए।  प्रमुख अतिथि एवम् पूर्व मन्त्री रावलले जनज्योति एजुकेसनल फाउण्डेसन लिमिटेडले शिक्षाको क्षेत्रमा पुगाएको योगदानको प्रशंसा गर्दै आफ्नो तर्फबाट सकिने सबै सहयोगको लागि तत्पर रहने प्रतिवद्धता समेत गरेका छन्।

कार्यक्रममा कम्पनीका सचिव प्रकाश दत्त जोशीले शैक्षिक र प्रशासनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक प्रजापति नेगीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। यस कम्पनी अन्तरगत जनज्योति बहुमुखी क्याम्पस र जनज्योति माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन्। जनज्योति बहुमुखी क्याम्पस सुदूरपश्चिमकै अग्रणी क्याम्पस हो जहाँ बिबिएस, बिसिए, बिएड, बिए-बिएषडब्लु, एमबिएस, एमए र एमएडकोको पढाई हुन्छ। हाल क्याम्पसमा १८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।  जनज्योति स्कुल २०७२ सालबाट सञ्चालन भएता पनि छोटो समयमै अभिभावकको मन जित्न सफल भइ स्कुलमा हाल १०८२ विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयका  प्रधानाध्यापक सुरेन्द्र जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा डा. शंकर दत्त भट्टले स्वागत मन्तव्य राखेका थिए भने शेयरधनी हरिप्रसाद खतिवडा र दान सिंह कार्कीले शुभकामना मन्तव्य राखेका थिए।

सयौँ जनाको शेयर रहेको उक्त संस्थामा वर्तमान समितिले गरिरहेको राम्रा कामहरूको उच्च प्रसंशा गर्दै सबै मिलेर सुदूरपश्चिमकै शैक्षिक हबको रुपमा अघि बढाउने प्रतिबद्धताका जनाउदै कार्यक्रम भब्यताका साथ सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र जोशीले जानकारी दिए।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व