Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगरमा डिजी आईटी अनलाइन सप सञ्चालनमा

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस १९, २०८०
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । महेन्द्रनगरमा डिजी आईटी अनलाइन सप सञ्चालनमा आएको छ। सुदूरपश्चिम विश्वविद्यालयमा आईटी संकायमा अध्यनरत विद्यार्थीहरूले मिलेर महेन्द्रनगर बजारकाे गल्ली नम्बर-४ मा डिजी आईटी अनलाइन सप सञ्चालनमा ल्याएका हुन्।

उक्त आईटी सपको बुधबार एक कार्यक्रमका बीच सिईओ गाेकुल सिंह धामिकाे सभापतित्व र राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र सिंह महताकाे प्रमुख आतिथ्यतामा उद्वघाटन गरिएकाे छ ।

वर्तमान समयमा सुहाउँदो आधुनिक आईटीको प्रयोग गरी सिकेको सीपलाई प्रयोगमा ल्याई स्वरोजगार बन्ने उदेश्यका साथ आईटी सपले सेवा प्रदान गर्ने सिईओ गाेकुल सिंह धामिले बताए। उनले भने ‘हामिले पढ्दै, सिक्दै र कमाउदै गर्नु पर्छ भन्ने उदेश्य राखेर अनलाईनका सबै सेवा दिन सप सञ्चालनमा ल्याएका हौं।’

सपबाट वेब डिजाइन, भिडियो एडिटीङ लगायतका अन्य अनलाइन सपिङ्ग सेवा समेत प्रदान गरिने सिइओ धामीको भनाई रहेको छ। साथै माघ महिनाकाे १५ गते सम्म सपमा ३० प्रतिशत छुटकाे व्यवस्था समेत गरिएकाे सिइओ धामिले बताए ।

कार्यक्रमका प्रमुख अथिति एवम् राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका इन्चार्ज महताले पढ्दै गरेका विद्यार्थीले सिकेको सीप व्यवहारमा लागू गरी आय आर्जनमा जोड दिने लक्ष्य राखेर थालिएको कार्यको प्रशंसा गरे। उनले भने ‘ वर्तमान समयमा सिपमुलक शिक्षा बाँडेर व्यावहारिक जीवनमा लागू गरी आत्मनिर्भर बन्नु पर्ने आवश्यकता रहेको भन्दै सिइओ धामी सहित सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे।

यस्तै विशिष्ट अतिथि एवम् सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र प्रमुख नेगीले आफ्ना विद्यार्थीले गरेकाे कार्यकाे थालनी प्रती खुसि लागेकाे बताएका छन् । उहाँले “यसरी अहिलेकाे समय सापेक्ष विषय पढदै गरेका विद्यार्थीकाे एक समुहले आय आर्जनमा समेत सिपलाई प्रयाेगमा ल्याउने सुरुवात गरेको कार्य सुदूरपश्चिम विश्वविद्यालयका लागि एक उदाहरणीय प्रेेरणा बन्ने बताए ।”

उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख, प्रतिनिधि लगायत सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३
बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो

बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो

भदौ ८, २०८३
बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

भदौ ८, २०८३
काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व