Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

होटल व्यवसायी संघ र लियो क्लबको संयुक्त आयोजनामा खुल्लामञ्चमा सरसफाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २८, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश भट्ट/कञ्चनपुर : होटल व्यवसायी संघ कञ्चनपुर र लियाे क्लब अफ लिटिल बुद्धको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्लामञ्चमा सरसफाई गरिएको छ। बिहीबार सरसफाई कार्यक्रमको आयोजना गरी होटल व्यवसायी संघ कञ्चनपुर र लियो क्लब संयुक्त आयोजनामा खुल्लामञ्चमा सरसफाई गरिएको होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टले बताए। सार्वजनिक स्थलहरू सफा राख्नुपर्छ भन्ने उद्देश्यले उक्त सरसफाई कार्यक्रमको आयोजना गरिएको उनको भनाइ रहेको छ।

उनले भने ‘खुल्लामञ्चमा गौरा पर्वको अवसरमा विभिन्न कार्यक्रमहरू भए, ती कार्यक्रमहरूको बेला जम्मा भएको फोहोर आज हामीले सफाई गरेका छौं।’ सार्वजनिक स्थलहरूमा सबैले मिलेर सफाई गरिराख्नुपर्नेमा सबैले जोड दिनुपर्ने उनको भनाई रहेको छ।

लियो जिल्ला परिषद ३२५ एन का उपाध्यक्ष मदन गिरीले लियो क्लब अफ लिटिल बुद्धले जिल्लाका विभिन्न ठाउँहरूमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको बताए। सोही अनुरूप बिहीबार महेन्द्रनगर स्थित खुल्लामञ्चमा सरसफाई गरिएको उनले जानकारी दिए।

ब्रिक्सटन कलेजका प्रिन्सिपल एवम् लायन्स निसा भट्टले होटल व्यवसायी संघ कञ्चनपुर र लियो क्लबले गरेको सरसफाई कार्यक्रमले समुदायमा सकारात्मक सूचना प्रवाह गर्ने विश्वास लिएको बताइन् साथै सम्पूर्ण स्थानियहरूले आफ्नो वरपर संगसंगै सार्वजिक स्थानहरूमा सरसफाई गरीराख्नुपर्ने बताइन्।

कार्यक्रममा होटल व्यवसायी संघ कञ्चनपुरका पदाधिकारीहरु, लियो क्लबका सदस्य, पत्रकार तथा खेलाडीको भाइबहिनीहरूको समेत उपस्थिति रहेको थियो।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३
बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता
स्थानीय सरकार

बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व