Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रेविज खोपको अभाव, सेवाग्राहीलाई सास्ती

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ८, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भाष्कर के.सी/कञ्चनपुर : महाकाली प्रादेशिक अस्पतालमा रेविज खोपको अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । असार २० गते खोप सकियो र साउन पहिलो साता केही मात्रामा खोप आए पनि, सेवाग्राहीको बड्दो चापका कारण रेविज खोपको अभाव भएको हो । जसले गर्दा रेविज खोपका लागि अस्पताल आएका सेवाग्राहीले महँगोमा खोप किन्नु पर्ने बाध्यताका भएको हो । एउटा खोपले दुई पटक लगाउन मिल्ने भएकोले लगाएर बचेको खोपलाई स्टोर गर्ने समस्या परेको एक जना सेवाग्राही बताउछन् ।

भाद्र पहिलो साता सकिएको खोप भाद्र २० गते मात्र आउने महाकाली प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरी दत्त जोशीले बताए । ‘दैनिक २० देखि ३० जना सम्म र मासिक ५०० देखि ६०० जना सम्म कुकुरले टोकेर रेविजको खोप लगाउन सेवाग्राही आउने गर्दछन् । खोपको अभावले सेवाग्राहीले बजारमा रहेका प्राइभेट मेडिकल बाट किनरे ल्याउने र आफुले खोप लगाई दिने गरेको जोशीले बताए ।’

महाकाली प्रदेशिक अस्पतालमा निःशुल्क पाईने खोप बजारमा रु.६३६ पर्ने गर्दछ । बजारमा बाट किनेर ल्याएको रेविजको खोप दुई पटक वा दुई जना लाई लगाउन मिल्छ । दुई जना मिलेर रेविजको खोप किन्नु प¥यो वा एक पटक लगाएर अर्को पटक लगाउनको लागि फ्रिजमा राख्नु प¥यो, सेवाग्राहीलाई झन्झन्टिलो भएको छ । सबैको घरमा फ्रिजको सेवा हुदैन भने भनेको बेला कुकुरले टोकेको मान्छे पाईन पनि गाह्रो हुन्छ, जसले गर्दा आधा खोप खेर जाने प्रबल सम्भावना रहेको छ ।

‘केहि दिन पहिले रेविज खोप सुदूरपश्चिम प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले पठाए पनि अहिले फेरी खोपका अभाव भएको छ । किन अभाव भएको हो र कहिले सम्म पठाउने हो ? त्यसको बारेमा आफुले बुझने महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण भट्ट(किरण)ले बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३
बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता
स्थानीय सरकार

बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व