Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आँखा पाक्ने रोग कस्तो रोग हो र यसबाट बच्च के गर्ने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १७, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय भारतमा फैलिएको आँखा पाक्ने रोग नेपालमा पनि भाइरल बनेको छ । यो रोग अर्थात भाइरसले आँखामा संक्रमण गर्ने गर्दछ । नेपाल र भारतका सिमावर्ती जिल्लामा फैलिएको यो रोग अहिले देशभरी नै फैलिसकेको छ । यो रोगलाई अंग्रेजीमा कन्जुटिभाइटिस Conjunctivitis भन्ने गरिन्छ । जुन आँखाको नानीको वरिपरि रहेको सेता भागको आकृति जसलाई हामि कन्जुक्टिभा Conjunctiva भन्ने गर्दछौँ । यो भाग सुन्निएको अवस्थालाई हामि कन्जुटिभाइटिस भनेर भन्ने गरिन्छ ।

आँखा पाक्ने रोग धेरै किसिमको हुन्छ तर अहिले फैलिरहेको संक्रमण भनेको भाइरल कन्जुटिभाइटिस हो । यो भाइरसको संक्रमणबाट हुने गर्दछ । यो एडिनो भाइरस Adenovirus बाट संक्रमण हुने गर्दछ । यो एक किसिमको सरुवा रोग हो । यो एउटा आँखाबाट अर्काे आँखामा पनि सर्न सक्दछ भने एउटा व्यक्तिबाट अर्काे व्यक्तिमा पनि सर्न सक्दछ । यो आँखा पाक्ने समस्या १५ दिनसम्म रहन सक्दछ भने छिटो पनि निको हुन सक्दछ । यो संक्रमण भएको बेला औषधि प्रयोग गर्ने भनेको अन्य संक्रमण नहोस र केहि सितलता प्रदान होस भनेर मात्रै हो तर औषधिले भाइरस मार्ने भने हुदैन ।

हामिले प्राय आँखा पाकेको मान्छेको आँखामा हेर्दा पनि यो रोग सर्दछ भनि सोचेका हुन्छौँ तर यसमा कुनै सत्यता छैन । यो संक्रमित व्यक्तिको आँखामा हेर्दैमा सर्दैन । संक्रमित व्यक्तिको आँखामा छुदा, तावल, रुमाल, लुगाकपडा प्रयोग गर्दा मात्रै सर्ने गर्दछ । संक्रमित व्यक्तिको आँखामा छुएको हातलाई सफा नगरी आफ्नो आँखामा छुदा भने यो सर्ने गर्दछ । तसर्थ आँखा पाकेको व्यक्तिलाई छुदा वा उसले प्रयोग गरेको कपडा छुदा साबुन पानीले राम्रोसँग हात धुनु पर्दछ ।

आँखा पाक्ने रोगका लक्ष्यणहरु

 आँखा रातो हुने

 आँखा चिलाउने

 आँखा पोल्ने

 आँखाबाट आँसु बगिरहने

 आँखामा सुन्निने, दुख्ने र केहि पसे जस्तै बिझाउने

 विहान उठ्दा कचेरा लागेर आँखा टालिने

 घाम तथा उज्यालोमा हेर्न समस्या हुने

आँखा पाकेमा के गर्ने

 बाहिर डिद्दा सनग्लास चस्मा प्रयोग गर्ने र हिड्न सजिलो हुन्छ ।

 आँखा छोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने

 आँखा पोल्ने बिझाउने भएपछि आँखा पानीले छ्याप्न मन लाग्छ तर यस्तो गर्नुहुदैन तर आँखामा निस्केको कचेरा तथा परेला सफा गर्न सफा कपडालाई भिजाएर आँखा बन्द गरि बिस्तारै सफा गर्नुपर्दछ ।

 सकेसम्म बेलुका प्रगोग गरेको सिरानीको खोल, तन्ना सफा गर्ने ।

 यो एउटा आँखाबाट अर्काे आँखामा समेत सर्ने भएकाले पाकेको आँखा छोएको हातले अर्काे आँखा नछुने ।

 व्यक्तिगत सरसफाईमा ध्यान दिने

आँखा पाकेमा कुन औषधी प्रयोग गर्ने

 आँखा पाकेको खण्डमा एन्टिवाइटिक आइड्रप अर्थात मलमहरु प्रगोग गर्ने

 आँखा शितल बनाउन लुब्रिकेट्रि आइड्रप प्रयोग गर्ने

 समस्या धेरै जटिल छ भने नेसाइड्स अर्थात कोर्टीकोस्टेरोइड समेत प्रयोग गर्न सकिन्छ ।

कुनै बच्चालाई संक्रमण भएको छ भने अरु बच्चा सर्न नसकोस भनेर केहि दिन घरमै आइसोलेट गरेर राख्ने र स्कुल नपठाउने । यदि ठुलो व्यक्तिलाई संक्रमण भएको छ भने अरुलाई सर्नबाट रोक्न अफिस वा काममा नगई घरमै आराम गरेर बस्ने ।” उपहार खबर बाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व