Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य बीमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई स्वास्थ्य बीमा दाबीबापत थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यसअघि जेठको दोस्रो सातामै स्वास्थ्य बीमा दाबीबापत एक अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

यस्तै, विपन्न नागरिकको औषधि उपचार खर्चअन्तर्गत जेठ २१ गते ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो भने जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको उनले जानकारी दिए।

हाल मङ्सिरसम्मको स्वास्थ्य बीमा दाबीमध्ये करिब ७ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ। साथै पुसदेखि असारसम्मको दाबी भुक्तानीका लागि थप साढे १४ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।

सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतदेखि बाँकी रहेका स्वास्थ्य बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको छ। आवश्यक स्रोत व्यवस्थापन गर्दै भुक्तानी प्रक्रियालाई थप तीव्र बनाइएको मन्त्रालयको भनाइ छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अशोज ८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

अशोज ११, २०८३
ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल इरानी खेलाडीसँग पराजित

ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल इरानी खेलाडीसँग पराजित

अशोज ११, २०८३
नेपाल–बेलारुसबीच सरकारी तथा सेवा राहदानीमा भिसा छुटसम्बन्धी सम्झौता

नेपाल–बेलारुसबीच सरकारी तथा सेवा राहदानीमा भिसा छुटसम्बन्धी सम्झौता

अशोज ११, २०८३
पश्चिममा आज पनि वर्षा जारी, काठमाण्डौमा दिउँसोपछि मौसम खुल्ने

पश्चिममा आज पनि वर्षा जारी, काठमाण्डौमा दिउँसोपछि मौसम खुल्ने

अशोज ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व