Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आइरन कम भए शरीरमा देखिन्छ यस्तो लक्षण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरीरमा आइरनको कमीले एनिमिया (रगतको कमी) हुन्छ। रगतको कमी धेरैजसो महिलामा हुन्छ।

हेमोग्लोबिन उत्पादन गर्न आइरन आवश्यक पर्छ। हेमोग्लोबिन रातो रक्त कोशिकामा रहेको प्रोटिन हो‚ जसले शरीरभरि नै अक्सिजन पु¥याउँछ। तसर्थ यसको अभावमा मांसपेशी र तन्तुले काम गर्न सक्दैनन्। आइरनको कमी भएमा शरीरमा पर्याप्त मात्रामा हेमोग्लोबिन उत्पादन हुँदैन।

शरीरमा यस्ता लक्षण देखिए आइरनको कमी भयो भनेर थाहा पाउन सकिन्छ।

अत्यधिक थकान– आइरनको कमी हुँदा देखिने मुख्य लक्षण हो अत्यधिक थकान। आइरनको कमी हुँदा रगतमा हेमोग्लोबिनको मात्रा थोरै हुन्छ।र हेमोग्लोबिन थोरै भएपछि शरीरभरिका मांसपेशी र तन्तुहरूमा पर्याप्त अक्सिजन आपूर्ति हुँदैन।

पर्याप्त अक्सिजन नपाएपछि मांसपेशी चाँडै थकित हुन्छ। सामान्य काम गरेपछि पनि थकाइ लाग्न थाल्छ। यस्तो भएपछि शरीरमा कमजोरी, ऊर्जाको कमी, एकाग्र हुनु कठिनाइ र काम गर्नसमेत कठिन हुन्छ।

मुटुको धड्कन अनियमित हुने– अनियमित मुटुको धड्कन पनि शरीरमा आइरनको कमीको अर्को लक्षण हुन सक्छ। हेमोग्लोबिनको मात्रा घट्दा मुटुले बढी काम गर्नुपर्ने हुन्छ। यसबाट मुटुको धड्कन अनियमित हुन्छ वा मुटु एकदमै छिटो धड्किरहेको महशुस हुन्छ।

यस्तो अवस्था लामो समयसम्म रहे मुटुले काम नगर्ने जोखिम पनि बढ्छ। त्यसैले शरीरमा आइरनको स्तर जाँच गराउनु पर्छ। किनभने यसको कमीले मुटुसम्बन्धी समस्या अझै बढ्न सक्छ।

टाउको दुख्ने– आइरनको कमीले टाउको दुख्ने समस्या पनि हुन्छ। यसको कारण मस्तिष्कमा पर्याप्त मात्रामा अक्सिजन पुग्न नसक्नु हो। आइरनको कमीबाट पीडित व्यक्तिलाई पनि टाउको दुख्ने वा चक्कर लाग्ने हुन सक्छ। यसको मुख्य कारण हेमोग्लोबिनको मात्रा घट्नु हो।

मुख र जिब्रो सुन्निने– जिब्रोले पनि शरीरमा आइरनको कमी भएको थाहा पाउन मद्दत गर्छ। जिब्रोमा घाउ भए वा सुन्निए वा रातो नभएर अर्कै रंगको भएको छ भने यो शरीरमा आइरन कम भएको संकेत हो।

आइरन कमीका कारण रातो रक्तकणमा प्रोटिन मायोग्लोबिनको स्तर कम उत्पादन हुन्छ। मायोग्लोबिनले जिब्रो बनाउने मांसपेशीहरूको स्वास्थ्यलाई समर्थन गर्दछ। आइरनको कमीका कारण यसको सतह प्रभावित हुन्छ, जसका कारण मानिसमा जिब्रो सुन्निने र दुख्ने समस्या हुन्छ ।

कति आइरन चाहिन्छ– सामान्यतया १९ वर्षदेखि ५० वर्षसम्मका महिलालाई दैनिक १८ मिलीग्राम आइरन चाहिन्छ। यद्यपि, गर्भवती महिलाहरूले यसको मात्रा २७ मिलीग्राम बढाउनु पर्छ। स्तनपान गराउने महिलाका लागि केवल ९ मिलीग्राम चाहिन्छ। ५० वर्षभन्दा माथिका महिलालाई दैनिक ८ मिलीग्राम आइरन आवश्यक पर्छ।

आइरनका उत्तम स्रोत दाल, चना, पालुंगो, ड्राई फुड्स आदि हुन्। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व