Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोलेस्ट्रोलको समस्या छ? दैनिक खानुस् यी खानेकुरा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरीरमा कोलेस्ट्रोलको मात्रा बढेपछि हृदयाघात, स्ट्रोक जस्ता समस्याको सामना गर्नुपर्छ। जब शरीरमा खराब कोलेस्ट्रोलको मात्रा धेरै बढ्छ मुटुको धमनीमा समस्या देखिन थाल्छ।

अस्वस्थ जीवनशैली, मोटोपन, धूमपान, मधुमेह र धेरै मात्रामा जंक फूडको सेवन जस्ता रगतमा कोलेस्ट्रोल प्रमूख कारण हुन्। यस्तो अवस्थामा राम्रो जीवनशैली र खानपानमा ध्यान दिन सके शरीरमा खराब कोलेस्ट्रोलको स्तर घटाउन सकिन्छ। दैनिक खानामा

यी खानेकुरा समावेश गर्न सकियो भने कोलेस्ट्रोल कम गर्न सहयोग पुग्छ–

ओट्स– ओट्समा घुलनशील फाइबर पाइन्छ। घुलनशील फाइबरले शरीरमा कोलेस्ट्रोलको स्तर घटाउने काम गर्छ। जसले गर्दा दैनिक पाँचदेखि १० ग्राम घुलनशील फाइबरको सेवनले शरीरमा खराब कोलेस्ट्रोलको स्तर घटाउन सक्छ। ओट्समा तीनदेखि चार ग्राम फाइबर पाइन्छ। त्यसैले कोलेस्ट्रोलको समस्या भएकाहरूले दैनिकरूपमा ओट्स खानु राम्रो मानिन्छ।

सिमी– सिमीलाई घुलनशील फाइबरको धेरै राम्रो स्रोत मानिन्छ। सिमीको सेवनले पेट लामो समयसम्म भरिपूर्ण रहन्छ। किनभने यसलाई पचाउन शरीरले धेरै समय लिन्छ। मुटुलाई स्वस्थ राख्न र कोलेस्ट्रोल घटाउन आहारमा सिमी समावेश गर्नुपर्छ।

ओमेगा–३ फ्याटी एसिड– ओमेगा–३ फ्याटी एसिडले भरपूर खानेकुरा सेवन गर्नाले रक्तचाप कम हुन्छ र रगत जम्ने खतरा पनि कम हुन्छ। फ्याटी माछामा ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ। यदि तपाईँ शाकाहारी हुनुहुन्छ भने, चिया सीड, फ्ल्याक्स सीड, अखरोट, सोयाबिन, एभोकाडो यसमा ओमेगा–३ फ्याटी एसिड पनि पाइन्छ। त्यसैले ओमेगा ३ भएका खानेकुरा दैनिक खाएमा कोलेस्ट्रोलको समस्या भएकाहरूलाई धेरै फाइदाजनक हुन्छ।

फलफूल– फलफूलमा घुलनशील फाइबर पनि पाइन्छ जसले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ। स्याउ, अंगूर, सिट्रस फलफूल स्ट्रबेरीमा पेक्टिन नामक घुलनशील फाइबर पाइन्छ। यी फलफूलको सेवनले खतरनाक कोलेस्ट्रोलको स्तर घटाउन सकिन्छ। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व