Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घरेलु विधिबाट कसरी हटाउने डार्क सर्कल ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १७, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

धेरै जनालाई आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलले सताउने गर्छ । किशोरावस्थादेखि नै विभिन्न कारणले यस्तो समस्या देखिने गर्छ । पढाइ, कामजस्ता कुराको तनाव, कम निद्रा, कम पानी पिउनु, हार्मोनमा परिवर्तन र अनियमित जीवनशैलीले डार्क सर्कल बस्छ । त्यसबाहेक वंशाणुगत कारण पनि डार्क सर्कल बस्न सक्छ ।

तर डार्क सर्कल भयो भन्दैमा आत्तिहाल्नुपर्दैन । घरेलु तरिका अपनाएर पनि यसबाट छुटकारा पाउन सकिन्छ ।

टी ब्यागको प्रयोग

टी ब्यागको प्रयोगले पनि डार्क सर्कल जान्छ । चिया खाइसकेपछि टी ब्यागलाई निकालेर फ्रिजमा राख्न सकिन्छ । जब चिसो हुन्छ, तब आँखावरपर राख्दा विस्तारै डार्क सर्कल हराउँदै जान्छ ।

आलुको रस

आलुले डार्क सर्कल कम गर्न पनि मद्दत गर्छ । आलुलाई पिसेर सकेसम्म आलुको रस निकाल्नुपर्छ । अलिकति कपास लिएर आलुको रसमा पूरै भिजाएर आँखामा राख्नुपर्छ । लगातार यही प्रक्रिया बारम्बार दोहो¥याउँदा यसको प्रभाव देखिन्छ ।

आइस

आइसलाई आँखाको वरपर राख्दा पनि डार्क सर्कल कम हुन्छ । त्यसमा भएको चिसोपनले डार्क सर्कल कम गर्न मद्दत गर्छ ।

काँक्रा

ब्युटी पार्लरमा काँक्राको टुक्रा मानिसको आँखामा राखिएको धेरैले देखेका छौं । यो फेसनको लागि मात्र राखिएको हुँदैन । यसले आँखालाई स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ । यसका लागि काँक्रालाई आधा घण्टासम्म फ्रिजमा राख्नुपर्छ र त्यसपछि त्यसका टुक्राहरू काटेर आँखामा राख्नुपर्छ ।

यी स्लाइसहरू आँखामा १० मिनेटसम्म राख्नुपर्छ र त्यसपछि आँखा धुनुपर्छ । तपाईंले ताजा महसुस गर्नुहुनेछ र डार्क सर्कल केही दिनमा कम हुन थाल्नेछ ।

डार्क सर्कल जस्तै ब्ल्याकहेड्स पनि अनुहारमा देखिने आम समस्या हो । यो १८ वर्षको उमेर देखि ५० वर्षभन्दा माथि उमेरसमूह पनि देखा पर्छ । घामको किरणको प्रभाव, प्रदूषण, अवस्थ खानपानका कारण ब्ल्याक हिट्स आउने गर्छ । यसले पनि अनुहारको चमक कम भइरहेको हुन्छ । तर अनुहारमा ब्ल्याक हिट्स देखिएको छ भने चिन्ता लिन पर्दैन । घरको भान्सामा पाइने सामग्रीको प्रयोगबाट यसबाट छुटकारा पाउन सकिन्छ ।

नुन र चिनीको स्क्रब

नुन र चिनीले स्क्रब गर्दा पनि ब्ल्याक हेड्स जान्छ । नुन र चिनी मिसाएर अनुहारमा लगाएर स्क्रब गरेमा ब्ल्याक हेड्स हट्दै जान्छ ।

बे्रकिङ सोडा

ब्ल्याकहेड्स हटाउन बेकिङ सोडा राम्रो उपाय हुन सक्छ । यसले अनुहारको फोहोरमैला राम्ररी हटाइदिन्छ । साथै सूक्ष्म प्वालमा जमेको मैला समेत यसले हटाइदिन्छ ।

कागतीको रस

कागतीको रस दाग–धब्बा हटाउन निकै उपयोगी हुन्छ । यसले ब्ल्याकहेड्स राम्ररी निस्कन्छ । कागतीमा रहेको पोषक तत्व र भिटामिन समेत छालाको लागि फाइदाजनक हुन्छ ।

दालचिनी

हाम्रो भान्सामा उपलब्ध हुने अर्को वस्तु हो दालचिनी, जो ब्ल्याक हेड्स हटाउन उपयोगी हुन्छ । यसका लागि कागती र बेसार पनि आवश्यक हुन्छ । यी तीनै चीज मिश्रण गरेर अनुहार सफा गर्नुपर्छ ।

सनस्क्रिनको प्रयोग जरुरी

हाम्रो अनुहारको छालाको लागि नभई नहुने कुरा हो सनस्क्रिन । यो बच्चादेखि वृद्धासम्मले लगाउन जरुरी छ । यसले छालालाई डढ्न दिंदैन । हातको तीनवटा औंलामा क्रिम लिएर अनुहारमा लगाउने गर्नुपर्छ । सनस्क्रिन लगाउनुअघि मोइस्चराइजर लगाउनुपर्छ ।

घर बस्दा सनप्रोटेक्सन फ्याक्टर (एसपीएफ) ३० भएको सनस्क्रिन लगाउन सकिन्छ । घरबाहिर भएको बेलामा एसपीएफ ५० देखि माथि लगाउँदा ठीक हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व