Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २०, २०८३
विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी – युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न विशेष प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ।

एएफपीका अनुसार १५ वर्ष उमेरका विद्यार्थीलाई लक्षित गरी सन् २०२७/२०२८ को शैक्षिक सत्रदेखि कार्यक्रम परीक्षण गर्ने इयूको योजना छ।

एआईको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै ल्याउन लागिएको कार्यक्रमले विद्यार्थीलाई एआईको कार्यप्रणाली बुझ्न, यसबाट प्राप्त सूचनाको सत्यता जाँच्न, भ्रामक सामग्री पहिचान गर्न र सुरक्षित रूपमा यसको प्रयोग गर्न सक्षम बनाउनेछ।

युरोपेली आयोगकी उपाध्यक्ष रोक्साना मिन्जाटुका अनुसार यस कार्यक्रमले विद्यार्थीमा एआईको जिम्मेवार प्रयोगसम्बन्धी क्षमता विकास गर्न सहयोग पुर्‍याउनेछ।

विद्यालयमा एआईको प्रयोग बढ्दै गएको र यसले शिक्षा क्षेत्रमा पार्ने प्रभावबारे बहस भइरहेका बेला इयूले यस्तो पहल गर्न लागेको हो।

यसका साथै इयूले किशोरकिशोरीको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने कानुनी पहलसमेत अघि बढाइरहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी
फ्ल्यास हेडिङ

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३
सुनचाँदीको मूल्यमा गिरावट
अर्थतन्त्र

सुनचाँदीको मूल्यमा गिरावट

कार्तिक २०, २०८३
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस
फ्ल्यास हेडिङ

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस

कार्तिक २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३
विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी

विद्यार्थीलाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको तयारी

कार्तिक २०, २०८३
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

कार्तिक २०, २०८३
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, बिहानै धक्का महसुस

कार्तिक २०, २०८३
एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै

एनपीएलमा काठमाण्डौको दोस्रो जित, लुम्बिनी शीर्ष स्थानमा कायमै

कार्तिक २०, २०८३
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा

एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै, दोस्रो खेलमा चितवन र पोखरा

कार्तिक २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व