काठमाडौं – हुम्ला जिल्लालाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
बिहानै गएको भूकम्पको धक्का स्थानीय बासिन्दाले सामान्य रूपमा महसुस गरेका थिए। भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने प्राप्त हुन बाँकी रहेको छ।










Discussion about this post