Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिपत्तिका बौला – रमेश भण्डारी (आँसु)

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ फाल्गुन २३, सोमबार ०८:०७
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

१-बालपनकी हाँसि ठट्टा, दैला आउँछे घुमि,
जैबेला कर्मकी सोच्चौ, सकिन्न मन थुमि ।।

२-चिन्ता छैन झर्को छैन, खाई खेलि फेरिया,
काँ गयाहै बालका बेला, कि दीन हेरिया ।।

३-जिन्दगी सोच्याको जसो, क्यान हुन्या रैछ,
मुईत भन्थिउँ दिन् जनान, जोबन जन्यारैछ ।।

४-समयरे जिन्दगिका खुट्का हुन्यार्यान,
बाल्पनहै बाला जोबन, सङ्ङ पुग्यार्यान।।

५-हाँस्सु खेल्लु जिन्दगिमा, भण्णाईकी सजिछ,
सोच्याझो नहुन्या कैलै, तत्ति असजि छ।।

६-बालो जोबन बालि बैस, झाईलागी खाईलागी,
हासुँ खेलुँ भण्ण्या बेला, बिपत्ति आईलागी ।।

७-न आईझा कोयाली चड़ि, मेरा बस्न्या देश,
मन चोद्द्या मगज चोद्या, मराजालका भेष ।।

८-उदासि मन बहुराउन्या, बयालीका रेष,
ज्युज्यान सुकेर बाइग्यो, रित्तो परान सेस ।।

९-उड्डोईरेइ कालिका कौवा, बयाली खेल्लोईरेई,
काँइ दुखका सौत्या मिल्या, झल्कना रेल्लोईरेइ ।।

१०-न धेका दन्तकी पाटि, नाई थि हाँस्न्या बाटो,
रुना रुना धोयीगैला, सिरानीको कातो ।।

११-कठैला जुनेली रात, मुखि अनेसैछ,
आउँसुकी सागर पौडि, जिवन् चल्याकैछ ।।

१२-सोचन्थ्या हाँसेर जिवन, काटेर बाइझौला,
कालकी मुठिका मान्स, दुईदिन खाइझौला ।।

१३-नहुन्या रैछला दैव, मनका सोच्या जसो,
तेरै हिस्सा चल्न्या रैछ, प्रकृतिको नसो ।।

१४-नसोच्नु मनुष्य चोला, हाँशि हाँशि रौला,
हुनैन मनका जसो, बिपत्तिका बौला ।।

रचना : रमेश भण्डारी (आँसु)
मेलौली नगरपालीका ०४ तीताबै बामूनी, बैतडी

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा
विचार/ब्लग

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा

२०७८ फाल्गुन २३, सोमबार ०८:०७
सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र
विचार/ब्लग

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र

२०७८ फाल्गुन २३, सोमबार ०८:०७
लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर
विचार/ब्लग

लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर

२०७८ फाल्गुन २३, सोमबार ०८:०७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ फाल्गुन २३, सोमबार ०८:०७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ फाल्गुन २३, सोमबार ०८:०७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन २३, सोमबार ०८:०७
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ फाल्गुन २३, सोमबार ०८:०७
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ फाल्गुन २३, सोमबार ०८:०७
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ फाल्गुन २३, सोमबार ०८:०७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व