मन्दिरको ढोका निर अनि अन्य बिशेष स्थान मा घन्टी या ठुला ठुला घण्टा हरु लगाइने प्रचलन प्राचिन काल देखि नै रही आएको छ ्र तर यी घन्टी हरु लगाइने धार्मिक कारण मात्रै नभएर बैज्ञानिक महत्व पनि छ , के तपाई हरु लाइ थाहा छ कुन कारण ले मन्दिर मा घन्टी लगाइने गरिन्छ ?
घन्टी हरु चार प्रकार का हुन्छन
१.गरुड घन्टी २.द्वार घन्टी ३.हात घन्टी ४.ठुलो घण्टा
१. गरुड घन्टी (गरुड घन्टी साना साना हुन्छन जसलाई एक हात ले बजाइने गरिन्छ या बजाउन सकिन्छ ्र
२.द्वार घन्टी – यो ढोका निर झुण्डाइएको हुन्छ यो ठुलो या सानो दुवै प्रकार का हुन्छन ्र
३.हात घन्टी – यो पितल को ठोस एक गोलो प्लेट जस्तै हुन्छ जसलाई एक हथ्था ले ठोकेर बजाइने गरिन्छ ्र
४. ठुलो घण्टा (यो निकै नै ठुलो हुन्छ सानो मा सानो ५ फुट लामो र चौडा ्र यसलाई बजाउदा आवाज कयौ किलोमिटर सम्म पुग्ने गर्छ ्र
यो त भयो घन्टी हरु को पारिचय अब फाइदा हरु को कुरा गरौ, मन्दिर मा घन्टी हरु लगाउनु को मात्र धार्मिक कारण नभएर बैज्ञानिक कारण पनि यसको आवाज लाइ मान्यता दिन्छ ्र बैज्ञानिक हरु का अनुसार जब घन्टी बजाइने गरिन्छ तब बाताबरण मा कम्पन उत्पन्न हुन्छ जो बयुमंडल मा निकै टाढा टाढा सम्म पुग्ने गर्छ र यो कम्पन को फाइदा यो छ कि एसको क्षेत्र मा आउने सबै जीबाणु, बिषाणु, र सुक्ष्म जीव आदि हरु नष्ट हुन्छन ्र जसले आस पास को बाताबरण स्वच्छ हुन्छ अतः जुन स्थान मा नियमित घन्टी को आवाज आइरहन्छ वहा को बाताबरण सधै सुद्द अनि पवित्र रहन्छ ्र अनि नकारात्मक शक्ति हरु नष्ट हुन्छन, नकारात्मकता हट्नाले समबृधि को द्वार हरु खुल्न थाल्दछन्र
पहलो कारण घन्टी हरु बजाउनाले भगवान हरु को समक्ष तपाई को हाजिरी लाग्ने गर्छ ्र मान्यता अनुसार घन्टी बजाउनाले मन्दिर मा स्थापित देबी देवता हरु मा चेतना जागृत हुन्छ त्यपछि पुजा आराधना गर्नु अधिक प्रभाबशालि अनि फलदायक हुन्छ ्र
अर्को करण यो पनि छ कि घन्टी को मनमोहक अनि कर्णप्रिय ध्वनि मन मष्तिस्क लाइ अध्यात्म भाब जगाउने सामर्थ्य राख्दछ ्र मन घन्टी को लय मा जुडेर परमशान्ति को अनुभव गर्छ ्र मन्दिर मा घन्टी बजाउनाले मानव हरु को कयौ बर्ष को पाप हरु पनि नष्ट हुन्छन ्र मन्दिर मा पुजा या आरति हुन्छ तब एक लय अनि बिशेष धुन को साथ मा घन्टी हरु बजाउने गरिन्छ जसले त्यहा उपस्थित ब्यक्ति हरु लाइ शान्ति अनि दैबिय उपस्थिति को आभास हुन्छ ्र
अनि तेस्रो कारण यो छ कि जब सृष्टि को प्रारम्भ भएको थियो तब नाद (आवाज )गुन्जिएको थियो यहि आवाज घन्टी बजाउदा पनि आउने गर्छ, घन्टी त्यही नाद को प्रतिक हो ्र उल्लेखनीय छ कि त्यही नाद जब ‘ओमकार’ को उच्चारण मा पनि जागृत हुन्छ ्र शास्त्र मा यो पनि लिखित छ कि जब प्रलय आउने छ तब पनि यस्तै नाद को आवज गुन्जिने छ ्र मन्दिर बाहिर लगाईएको घन्टी हरु लाइ काल को प्रतिक पनि मानिएको छ ्र