Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त ६ उप निर्वाचन : वडाध्यक्षका लागि दुई स्वतन्त्र सहित १० दलका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा हुने उप निर्वाचनका लागि दुई स्वतन्त्र सहित १० दलले उम्मेदवार अघि सारेका छन् । 

भीनपा ६ को वडाध्यक्षका लागि दुई स्वतन्त्र सहित १० राजनीतिक दलले उम्मेदवार अघि सारेका हुन् ।
निर्वाचन आयोगले रिक्त रहेको भीनपा ६ वडाध्यक्षका लागि गर्न लागेको निर्वाचन कार्य तालिका अनुरूप आइतबार मनोनयन दर्ता कार्यक्रम रहेको थियो । मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले वडाध्यक्ष पदकाका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएको बताए । मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार स्वतन्त्र तर्फ थानेश्वर लेखक, युवराज चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

 नेपाली काँग्रेसका प्रकाश बहादुर चन्द, नेकपा एमालेका बहादुर चन्द, नेकपा माओवादी केन्द्र नानाराम कोली, नेकपा एकीकृत समाजवादी जितेन्द्र बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपाका) रामदत्त भट्ट, राष्ट्रिय  प्रजातन्त्र पाटीका सुशील कुमार भट्ट, नागरिक उन्मुक्ति पाटी हरिश डगौरा, जनमत पाटीका यादव बहादुर चन्द, राप्रपा नेपालका दिल बहादुर धामी, नेपाल मजदुर किसान पाटी (नेमकिपा) का दल बहादुर धामीले उम्मेदवारी दर्ता गराएका हुन । राजनीतिक दलहरूका स्थानीयदेखि केन्द्रीय नेता कार्यकर्ताहरूको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका छन् । 

सत्ताधारी नेकपा एमाले र काँग्रेसका उम्मेदवार चन्दद्व काका भतिजा हुन् । एमालेबाट बहादुर चन्द शान्ति निकेतन माविका पूर्व प्रधानाध्यापक र काँग्रेसबाट प्रकाश बहादुर चन्दले नेवि सङ्घबाट काङ्ग्रेसी राजनीतिमा होमिएका युवा हुन । नेकपा माओवादीका उम्मेदवार नानाराम कोली दलित समुदायकका अभियन्ता हुन् । राप्रपाका उम्मेदवार भट्टले लगातार तेस्रो पटक टिकट पाएका छन् । यस अघि पनि ०७४ र ०७९ मा दुई पटक उम्मेदवार भएका थिए । पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको रास्वपाका उम्मेदवार रामदत्त भट्ट शान्ति निकेतन माविका अध्यक्ष हुन् ।

अधिवक्ता समेत रहेका नेमकिपा उम्मेदवार बोहरा यस पटक चुनावमा होमिएका छन् । शिक्षा क्षेत्रमा समेत जोडिएका यादव बहादुर चन्द जनमत पाटीका तर्फबाट चुनावी मैदानमा होमिएका छन् । राप्रपा नेपाल, नाउपाले पनि उम्मेदवार अघि सारेको छ । महिला २ हजार ७६९, पुरुष २ हजार ६६५ गरेर जम्मा ५ हजार ४३४ मतदाता रहेका छन । उम्मेदवारी दर्ताकै दिनदेखि आचार संहिता लागु भएको छ । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व