Sunday, January 17, 2021

मन्दिर मा जानु भन्दा पहिला घन्टी किन बजाइन्छ यस्तो छ कारण ?

- Advertisement -

मन्दिरको ढोका निर अनि अन्य बिशेष स्थान मा घन्टी या ठुला ठुला घण्टा हरु लगाइने प्रचलन प्राचिन काल देखि नै रही आएको छ ्र तर यी घन्टी हरु लगाइने धार्मिक कारण मात्रै नभएर बैज्ञानिक महत्व पनि छ , के तपाई हरु लाइ थाहा छ कुन कारण ले मन्दिर मा घन्टी लगाइने गरिन्छ ?

घन्टी हरु चार प्रकार का हुन्छन
१.गरुड घन्टी २.द्वार घन्टी ३.हात घन्टी ४.ठुलो घण्टा

१. गरुड घन्टी (गरुड घन्टी साना साना हुन्छन जसलाई एक हात ले बजाइने गरिन्छ या बजाउन सकिन्छ ्र
२.द्वार घन्टी – यो ढोका निर झुण्डाइएको हुन्छ यो ठुलो या सानो दुवै प्रकार का हुन्छन ्र
३.हात घन्टी – यो पितल को ठोस एक गोलो प्लेट जस्तै हुन्छ जसलाई एक हथ्था ले ठोकेर बजाइने गरिन्छ ्र
४. ठुलो घण्टा (यो निकै नै ठुलो हुन्छ सानो मा सानो ५ फुट लामो र चौडा ्र यसलाई बजाउदा आवाज कयौ किलोमिटर सम्म पुग्ने गर्छ ्र

यो त भयो घन्टी हरु को पारिचय अब फाइदा हरु को कुरा गरौ, मन्दिर मा घन्टी हरु लगाउनु को मात्र धार्मिक कारण नभएर बैज्ञानिक कारण पनि यसको आवाज लाइ मान्यता दिन्छ ्र बैज्ञानिक हरु का अनुसार जब घन्टी बजाइने गरिन्छ तब बाताबरण मा कम्पन उत्पन्न हुन्छ जो बयुमंडल मा निकै टाढा टाढा सम्म पुग्ने गर्छ र यो कम्पन को फाइदा यो छ कि एसको क्षेत्र मा आउने सबै जीबाणु, बिषाणु, र सुक्ष्म जीव आदि हरु नष्ट हुन्छन ्र जसले आस पास को बाताबरण स्वच्छ हुन्छ अतः जुन स्थान मा नियमित घन्टी को आवाज आइरहन्छ वहा को बाताबरण सधै सुद्द अनि पवित्र रहन्छ ्र अनि नकारात्मक शक्ति हरु नष्ट हुन्छन, नकारात्मकता हट्नाले समबृधि को द्वार हरु खुल्न थाल्दछन्र

पहलो कारण घन्टी हरु बजाउनाले भगवान हरु को समक्ष तपाई को हाजिरी लाग्ने गर्छ ्र मान्यता अनुसार घन्टी बजाउनाले मन्दिर मा स्थापित देबी देवता हरु मा चेतना जागृत हुन्छ त्यपछि पुजा आराधना गर्नु अधिक प्रभाबशालि अनि फलदायक हुन्छ ्र

अर्को करण यो पनि छ कि घन्टी को मनमोहक अनि कर्णप्रिय ध्वनि मन मष्तिस्क लाइ अध्यात्म भाब जगाउने सामर्थ्य राख्दछ ्र मन घन्टी को लय मा जुडेर परमशान्ति को अनुभव गर्छ ्र मन्दिर मा घन्टी बजाउनाले मानव हरु को कयौ बर्ष को पाप हरु पनि नष्ट हुन्छन ्र मन्दिर मा पुजा या आरति हुन्छ तब एक लय अनि बिशेष धुन को साथ मा घन्टी हरु बजाउने गरिन्छ जसले त्यहा उपस्थित ब्यक्ति हरु लाइ शान्ति अनि दैबिय उपस्थिति को आभास हुन्छ ्र

अनि तेस्रो कारण यो छ कि जब सृष्टि को प्रारम्भ भएको थियो तब नाद (आवाज )गुन्जिएको थियो यहि आवाज घन्टी बजाउदा पनि आउने गर्छ, घन्टी त्यही नाद को प्रतिक हो ्र उल्लेखनीय छ कि त्यही नाद जब ‘ओमकार’ को उच्चारण मा पनि जागृत हुन्छ ्र शास्त्र मा यो पनि लिखित छ कि जब प्रलय आउने छ तब पनि यस्तै नाद को आवज गुन्जिने छ ्र मन्दिर बाहिर लगाईएको घन्टी हरु लाइ काल को प्रतिक पनि मानिएको छ ्र

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वेदकोटमा माघी मिलन ( फोटो पिचर )

कंचनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी श्री सिद्धनाथ माध्यमिक माध्यमिक बिधालयमा थारु समाज वेदकोट द्वारा माघी मिलन एवम् सास्कृतीक कार्यक्रम आयोजना गरेको...

माघ महिनामा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ९ चु, चे, चो, ला, लि, लु, ले, लो, अ ० माघ महिनामा विशिष्ट व्यक्तित्त्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । छरछिमेकमा...

शुक्रबार सन्तोषी माताको व्रत कसरी गर्ने ? (पूजा विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् ।आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको...

आज माघेसंक्रान्ति अर्थात माघ १ गते, आजको राशीफल ।

वि.सं.२०७७ साल माघ ०१ गते, बिहीबार, ईश्वी सन् २०२१ जनवरी १४ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२...

आज बुधबार कुन भगवानको पूजा–आरधाना गर्ने ? (पूजा विधिसहित हेर्नुस् )

On आज बुधबार कुन भगवानको पूजा–आरधाना गर्ने ? (पूजा विधिसहित हेर्नुस् ) हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक,...

हेर्नुहोस आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

वि.सं. २०७७ साल पौष २९ गते । बुधबार । इस्वी सन् २०२१ जनवरी १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन...

पुष २८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सचेत रहेर काम गर्नु पर्ने दिन छ । ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । साँझदेखि...

डडेल्धुराकाे पर्शुराम धाम मेलामा राेक नलगाईने

डडेल्धुरा – डडेल्धुराको पर्शुराम नगरपालिका वडा न. ५ परिगाँउमा अवस्थित सुदूरपश्‍चिमकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पर्शुराम धाममा लाग्‍ने पर्शुराम (फरसनाम) मकर मेलामा गंगा स्‍नान, नित्य...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया