सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामुदायिक क्रियाकलाप हरुमा युवा सहभागिता सम्बन्धि नेतृत्व बिकास तालीम सुरु !

बेदकोट , कंचनपुर

बेदकोट नगरपालिकाको वडा नम्बर ४ चार बैतडामा सामुदायिक क्रियाकलाप हरुमा युवाहरुको सहभागीता र भुमिका सम्बन्धि ३ दिने तालीमको सुदुर पश्चिम प्रदेशका माननीय लाल बहादुर खड्का ज्यु को प्रमुख आतिथ्यतामा सुरु भएको छ !

उक्त कार्यक्रममा संघीय युवा संसदका अर्थमन्त्री तथा बेदकोट नगरपालिका ४ का नमुना सांसदका अध्यक्ष केशव खड्का ज्यु को सभापतित्वमा एवम् विशिष्ट अतिथि बेदकोट उप- प्रमुख शुशिला सिह ज्यु , अतिथि सामुदायिक बन बैतडाका उपाध्यक्ष राजु राम सार्की भुल तेस्तै युवा समाजसेवी अमर धामी ज्यु लगायत स्थानिय समाजसेवी ,बुद्धिजीवी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रशिक्षण भने ज्ञानु चौधरी गर्नु भएको थियो उक्त कार्यक्रममा २५ जना युवाहरुलाइ बैतडा सामुदायिक वन उपभोक्ता समुहको भवनमा संचालन गरिएको छ !

Mahakali Polytechnic

World Link Ads

उक्त कार्यक्रम आयोजना बेदकोट नगरपालिका वडा नम्बर ४ को थियो भने सहयोग बेदकोट नगरपालिका र हरियो बन गरेको जानकारी नमुना संसद एवम् मोनिका धामीले दिनु भएको छ !

Sana Kishan

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds