Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १, २०८३
कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु
0
SHARES
172
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विद्यार्थीहरूमा विज्ञान, प्रविधि, सिर्जनशीलता तथा व्यवहारिक सीप विकास गर्ने उद्देश्यले कञ्चनपुरको वेदान्त विद्या मन्दिरमा चार दिने ‘छुकछुके रोबोट निर्माण कार्यशाला २०८३’ सुरु भएको छ। वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन हुने उक्त कार्यशालाको अन्तिम दिन जेठ ३ गते अभिभावक भेटघाट तथा ‘छुकछुके रोबोट फुटबल प्रदर्शनी’ आयोजना गरिने विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक राकेश बहादुर चन्दले आधुनिक शिक्षामा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिकाइको आवश्यकता बढ्दै गएको बताउँदै विद्यार्थीहरूलाई प्रविधिसँग प्रत्यक्ष रूपमा जोड्न कार्यशाला आयोजना गरिएको बताउनुभयो। उहाँले विद्यार्थीहरूमा नवप्रवर्तन, समस्या समाधान क्षमता, टोलीगत कार्य तथा आत्मविश्वास विकास गर्न यस कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभयो।

कार्यशालामा सहभागी विद्यार्थीहरूले कम्प्युटरमार्फत डिजिटल डिजाइन, मेकानिकल संरचना निर्माण, इलेक्ट्रोनिक जडान तथा सञ्चालनसहित आफ्नै ‘छुकछुके रोबोट’ तयार गर्नेछन्। तालिमको अन्तिम दिन विद्यार्थीहरूद्वारा निर्मित रोबोटहरूको रोमाञ्चक फुटबल प्रतियोगिता आयोजना गरी अभिभावकसामु प्रत्यक्ष प्रदर्शन गरिने विद्यालयले जनाएको छ।

गोदावरी आविष्कार केन्द्रको प्राविधिक सहजीकरणमा हुने यस कार्यक्रममा प्रशिक्षकका रूपमा शेखर राम साउद र सम्राट भट्ट रहेका छन्। कार्यशालाले विद्यार्थीहरूलाई केवल किताबमा सीमित नराखी “सिकौं, बनाऔं र नवप्रवर्तन गरौं” भन्ने अवधारणाअनुसार व्यवहारिक निर्माण प्रक्रियामा सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देश/राष्ट्रिय

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

कार्तिक ४, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

कार्तिक ८, २०८३
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

कार्तिक ८, २०८३
‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

कार्तिक ८, २०८३
नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

कार्तिक ८, २०८३
आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

कार्तिक ८, २०८३
बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व