Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३१, २०८३
द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका दुर्गम तथा पहाडी क्षेत्रका जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै ६ वर्षे पूर्ण छात्रवृत्तिको अवसर घोषणा गरिएको छ। ‘कोपिला’ (श्री जीवन समृद्धि केन्द्र) ले अक्सफोर्ड, इङ्गल्याण्डको सहयोगमा सञ्चालित ‘द अपी शिक्षा परियोजना’ अन्तर्गत यो छात्रवृत्ति आह्वान गरेको हो।

यस परियोजनामार्फत छनौट भएका एक जना छात्र र एक जना छात्राले कक्षा ११ देखि स्नातक तह सम्म ६ वर्षको सम्पूर्ण पढाइ खर्च र आवास सुविधा प्राप्त गर्नेछन्। छात्रवृत्ति प्राप्त गर्ने छात्रले महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पस र छात्राले धनगढीस्थित चैतन्य पाठशालामा अध्ययन गर्न पाउने कोपिलाले जनाएको छ।

को-को हुन सक्छन् सहभागी?
छात्रवृत्तिका लागि २०८२ सालको एसईई परीक्षा दिएका, सुदूरपश्चिमका दुर्गम वा पहाडी क्षेत्रमा बसोबास गर्ने र शैक्षिक रूपमा उत्कृष्ट नतिजा भएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक विद्यार्थीहरूले कोपिलाले उपलब्ध गराएको गुगल फारम लिङ्कमार्फत आफ्नो विवरण र एसईई प्रवेश पत्र अनिवार्य रूपमा संलग्न गरी आवेदन दिनु पर्नेछ।

आवेदन दिने अन्तिम मिति २०८२ जेठ ८ गते साँझ ५:०० बजेसम्म तोकिएको छ। आवेदन परेका विद्यार्थीहरूमध्येबाट छनौट प्रक्रियाका लागि लिइने परीक्षाको मिति भने एसईईको नतिजा सार्वजनिक भएलगत्तै घोषणा गरिने आयोजकले जानकारी दिएको छ।

शिक्षाका साथै वातावरण संरक्षण, महिला तथा किशोरी सशक्तीकरण, स्वास्थ्य र कलाका क्षेत्रमा क्रियाशील रहँदै आएको ‘कोपिला’ को यो प्रयासले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने दुर्गमका प्रतिभाहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण
देश/राष्ट्रिय

विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

बैशाख ३०, २०८३
क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न
देश/राष्ट्रिय

क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

बैशाख २९, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा डम्बर राज पन्तको उम्मेदवारी
देश/राष्ट्रिय

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा डम्बर राज पन्तको उम्मेदवारी

बैशाख २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

बैशाख ३१, २०८३
प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बैशाख ३०, २०८३
विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

बैशाख ३०, २०८३
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बैशाख ३०, २०८३
फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

बैशाख २९, २०८३
क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

बैशाख २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व