Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २९, २०८२
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक भएको छ।

प्रेम  र आकर्षणको भाव बुनिएको यस गीतलाई गायक  सुवेदीको  युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ। बसन्त स्वयं संगीतकारका रूपमा स्थापित नाम हुन् र यस गीतमा पनि उनले सरल तर आकर्षक शब्दमार्फत प्रेमको अनुभूति पस्केका छन्। संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्।

उत्तम हुमागाईंले छायांकन गरेको  भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको क्युट केमेस्ट्री देख्न सकिन्छ। म्युजिक भिडियोको  निर्देशन हरि हुमागाईंले गरेका हुन्।  

पप-लोक शैलीको यो गीतमा प्रेमीले आफ्नो प्रेमिकाको रूप र स्वभावले आफू मन्त्रमुग्ध भएको कथा पस्किएको छ। सार्वजनिक हुनासाथ सकारात्मक प्रतिक्रिया पाइरहेको यो भिडियोले  टिकटक र युट्युबमा राम्रो चर्चा कमाउने अपेक्षा गरिएको छ।

भिडियो लिंक: https://youtu.be/vVpxa-g-OMY?si=1VnG9UazNt9HO8jW

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
मनोरञ्जन

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

जेष्ठ २०, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
मनोरञ्जन

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
रेडियो नेपालदेखि युट्युबसम्म : बेल बहादुर परियारको निरन्तर यात्रा
मनोरञ्जन

रेडियो नेपालदेखि युट्युबसम्म : बेल बहादुर परियारको निरन्तर यात्रा

माघ २९, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त

भदौ ४, २०८३
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

भदौ ४, २०८३
स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

भदौ ४, २०८३
तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ४, २०८३
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

भदौ ४, २०८३
१३ जिल्लामा पर्यटन प्रवर्द्धन अभियान चलाउँदै हान बागमती

१३ जिल्लामा पर्यटन प्रवर्द्धन अभियान चलाउँदै हान बागमती

भदौ ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व