Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजीः सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवारु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १, २०८२
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजीः सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवारु
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter


शुशीला कार्कीज्यूलाई समर्थन र बधाई दिइसक्यौं। अब अरू कसैलाई व्यक्तिगत बधाई दिइने छैन। जो जनताको पक्षमा काम गर्छन्, सहयोग चाहियो भने साथ दिनेछौं। काम बिगार्ने बअअयगलतबदभि बन्नेछन् उस्तै भए राजीनामा दिनुपर्नेछ।
आज केही मन्त्रीहरूले तलबभत्ता नलिने घोषणा गरेर आफूलाई उच्च नैतिकताु को प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ। सामाजिक सञ्जालदेखि मिडियासम्म यसलाई ‘महान निर्णय’ भन्दै प्रशंसाको ओइरो लागेको छ। तर, यो कदमलाई गहिरिएर हेर्दा, के यो साँच्चिकै त्याग हो वा सुविधासम्पन्न नेताहरूले जनताको भावनामाथि खेलेर आफ्नो छवि निर्माण गर्ने राजनीतिक स्टन्टु मात्र हो
जब कोही सार्वजनिक पदधारीले सेवाभावले काम गर्छन् र देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर आफ्नो पारिश्रमिक त्याग्ने निर्णय गर्छन्, त्यो आफैंमा सम्मानजनक हुन्छ। तर, जब यही निर्णयलाई ठूलो प्रचारबाजीको विषय बनाइन्छ, तब त्यसको ूनैतिक गहिराइ गुम्न थाल्छू। यो कार्यले समाजमा ‘मैले त तलब लिइनँ’ भन्दै आफूलाई अरूभन्दा नैतिकवान देखाउने प्रतिस्पर्धा सिर्जना गर्छ।
‘उच्च नैतिकता’को नैतिक दबाब
नेपालमा सबै मन्त्री वा सार्वजनिक पदधारीहरू आर्थिक रूपमा सम्पन्न हुँदैनन्। अधिकांश जनप्रतिनिधि र कर्मचारीहरू आफ्नो तलबभत्ताबाटै घरखर्च, बालबच्चाको पढाइ र अन्य पारिवारिक दायित्व धानिरहेका हुन्छन्। उनीहरूका लागि पारिश्रमिकू सेवाको ूमूल्यू र जीवनयापनको मुख्य आधारू हो।
यस्तो अवस्थामा, केही आर्थिक रूपमा सबल र सम्पन्नू व्यक्तिहरूले तलब नलिने निर्णय गरेर त्यसलाई ‘उच्च नैतिकता’को रूपमा प्रचार गर्दा, इमानदार तर मध्यमवर्गीय जनसेवकहरूमाथि अप्रत्यक्ष दबाबू सिर्जना हुन्छ। यसले ‘तलब लिनेले स्वार्थ देखायो’ भन्ने गलत धारणालाई बल दिन्छ र इमानदारीपूर्वक काम गरिरहेकाहरूलाई नै हतोत्साही बनाउँछ। सार्वजनिक सेवालाई ूसाधुत्वू सँग जोड्ने यो प्रवृत्तिले श्रमको सम्मानमाथि प्रश्नचिह्न खडा गर्छ।
लोकप्रियता होइन, परिणाममा ध्यान केन्द्रित गरौँ
२०(३० जना मन्त्रीले तलब नलिँदा राज्यको ढुकुटीमा खासै ठूलो बचत हुँदैन। तर, यसबाट उत्पन्न हुने ूलोकप्रियतावादी दबाबू र ‘अरूले पनि त्याग गर्नुपर्छ’ भन्ने सोचले सिंगो व्यवस्थामाथिको विश्वासलाई नै कमजोर बनाउन सक्छ। यस्ता निर्णयहरू सेवाभावबाट भन्दा पनि राजनीतिक लोकप्रियताू बटुल्ने सस्तो उपायजस्तो देखिन्छ।
यदि कसैले साँच्चै इमानदार मनले तलब त्याग्ने निर्णय गरेको हो भने, त्यो ूचुपचाप गर्न सकिन्थ्योू। त्यसको सट्टा, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने र जनताको जीवनमा प्रत्यक्ष सुधार ल्याउने ूप्रभावकारी कामहरूू गरेर देखाएको भए त्यो धेरै सार्थक हुनेथियो। जनतालाई भिडियो भाषण र मीठा नाराभन्दा ूपरिणामू चाहिएको छ।
निष्कर्षस् कामको सम्मान गरौँ, स्टन्टबाजीको होइन
आजको आवश्यकता भनेको नेताहरूले आफ्नो कामको जिम्मेवारी बुझ्नु हो। उनीहरूले आफूलाई सोध्न जरुरी छस् के तलब नलिएर लोकप्रियता कमाउनु ठूलो कुरा हो, वा इमानदारीपूर्वक काम गरेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुरु
जनताले आज खोजेको भनेको यस्तो नेतृत्व हो, जसले आफूलाई प्राप्त भएको तलबलाई आफ्नो इमानदार श्रमको मूल्यू ठानोस्, भ्रष्टाचारमा लिप्त नहोस्, र गर्वका साथ भन्न सकोस्—ूमैले यो तलब देशको सेवा गरेबापत लिएको हुँ।
सार्वजनिक पदमा स्टन्टु होइन, सर्भिसु चाहिन्छ। यो बहस तलब लिने–नलिनेमा होइन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कामूमा केन्द्रित हुनुपर्छ। लेखक सुनील बाबु पन्त

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व