Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जेन्जी पुस्तालाई हतोत्साहित नगर्न धनगढीका नगर प्रमुखको आग्रह, राष्ट्र निर्माणमा युवाको ऊर्जा सदुपयोग गर्नुपर्नेमा जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३०, २०८२
जेन्जी पुस्तालाई हतोत्साहित नगर्न धनगढीका नगर प्रमुखको आग्रह, राष्ट्र निर्माणमा युवाको ऊर्जा सदुपयोग गर्नुपर्नेमा जोड
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

धनगढी: धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले नेपालको भविष्यका रूपमा रहेको ‘जेन्जी’ पुस्तालाई हतोत्साहित पार्ने कार्य नगर्न सबैलाई आग्रह गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै २३ र २४ गते भएको युवाहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको भन्दै त्यसका कारण जेन्जी पुस्तालाई निराश बनाउने काम भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो।

नगर प्रमुख हमालले युवाहरू राष्ट्रको भविष्य, गहना र आत्मा भएको बताउँदै उनीहरूले राज्यसत्ता नभई देशमा सुशासन र भ्रष्टाचारमुक्त समाजको माग गरेको कुरामा जोड दिनुभएको छ। “जेन्जी पुस्ता यो देशको भविष्य हो, गहना हो र आत्मा हो,” उहाँले लेख्नुभएको छ, “उहाँहरूले राज्यसत्ताको माग गरेको थिएन। उहाँका त देशमा भ्रष्टाचारको अन्त्य भई देशलाई सदाचारमा डोर्याउन उठाइएका आवाजहरू हुन्।”

उहाँले हालै बेदकोट नगरपालिका वडा नं. ४ का २४ वर्षीय नरेश धानुकले सामाजिक अत्याचार र हतोत्साहित पारिएको भन्दै आत्महत्या गरेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। यस्ता घटनाहरूले युवाहरूको मनोबल घटाउने र नकारात्मक बाटोतर्फ धकेल्ने उहाँको भनाइ छ। हमालले २०७९ माघ १० गते संघीय संसद भवनअगाडि ३७ वर्षीय प्रेम आचार्यले देशमा काम गर्ने वातावरण नभएको भन्दै आत्मदाह गरेको दुखद घटना पनि स्मरण गराउनुभएको छ।

नगर प्रमुख हमालले जेन्जी पुस्ताको ऊर्जालाई राष्ट्र निर्माणमा लगाउन सबैलाई हार्दिक अनुरोध गर्दै उनीहरूलाई निराशा र आत्मग्लानिबाट मुक्त राख्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभएको छ। उहाँले युवाहरूलाई प्रोत्साहन र सहयोग गर्नु सबैको दायित्व भएकोमा जोड दिनुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान
फ्ल्यास हेडिङ

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

कार्तिक ५, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच
फ्ल्यास हेडिङ

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलमा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
फ्ल्यास हेडिङ

महाकाली मोडर्न पब्लिक स्कुलमा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अशोज ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

कार्तिक ८, २०८३
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

कार्तिक ८, २०८३
‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

कार्तिक ८, २०८३
नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

कार्तिक ८, २०८३
आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

कार्तिक ८, २०८३
बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व