Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिमको प्रशिक्षण सम्पन्न, एमाले महासचिवलाई ध्यानाकर्षण

प्रकाश भट्ट by प्रकाश भट्ट
भदौ २, २०८२
नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिमको प्रशिक्षण सम्पन्न, एमाले महासचिवलाई ध्यानाकर्षण
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल निजामती कर्मचारी संगठन, सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम हालै सम्पन्न भएको छ। उक्त कार्यक्रममा संगठनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न र नेपाल सरकारका निर्णयहरू कार्यान्वयन गराउन पार्टीको भूमिकाबारे ध्यानाकर्षणपत्र बुझाएको छ।

संगठनले संघीयताको मेरुदण्ड मानिएको प्रशासनिक संघीयता अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेकाले आम नागरिकमा निराशा बढेको ठहर गरेको छ। प्रशासनिक संयन्त्रले नागरिकले अनुभूति गर्ने गरी सार्वजनिक सेवा प्रवाह गर्न नसकेको र काममा हुने ढिलासुस्तीले समग्र विकासमा नकारात्मक असर परेको संगठनको भनाइ छ।

संगठनले यसअघि नै संघीय निजामती सेवा ऐन प्रतिनिधि सभाबाट पारित गराउन र सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा ऐन जारी गराउन पहलकदमी लिएकोमा पोखरेलसहित एमाले नेतृत्वलाई धन्यवाद दिएको छ।

हाल राष्ट्रिय सभामा विचाराधीन संघीय निजामती सेवा ऐन पारित हुँदा सबै तहका कर्मचारीको सेवा, सुविधा र सर्तमा एकरूपता ल्याउन र समायोजनबाट विभेदमा परेका कर्मचारीको समस्या समाधान गर्न पार्टीले रचनात्मक भूमिका खेल्ने अपेक्षा संगठनले गरेको छ।

यसैगरी, सामाजिक सुरक्षा कोषमा आबद्धता र मासिक १९,५५० रुपैयाँ न्यूनतम पारिश्रमिकको घोषणाका लागि प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पार्टी नेतृत्वलाई धन्यवाद दिँदै संगठनले उक्त कार्यक्रम कार्यान्वयनका लागि पहल गर्न आग्रह गरेको छ। सुदूरपश्चिमका ८८ पालिकामध्ये हालसम्म अपी हिमाल गाउँपालिकाले मात्र यो निर्णय पूर्ण रूपमा कार्यान्वयन गरेको भन्दै बाँकी ८७ पालिकामा पनि कार्यान्वयन गराउन नेकपा एमालेको केन्द्रीय कार्यसमितिले प्रदेश र जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिनुपर्ने माग संगठनले राखेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व