Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ६, २०८३
बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मध्यपूर्वमा तनाव थप चर्किएको छ। इरानले बहराइनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै ड्रोन तथा ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गएराति भएको आक्रमणमा बहराइनस्थित चारवटा अमेरिकी सैन्य अखडालाई निशाना बनाइएको इरानी पक्षले दाबी गरेको छ। आक्रमणमा अमेरिकी सैन्य संरचना, हवाई प्रतिरक्षा प्रणाली र राडार संयन्त्रलाई लक्षित गरिएको बताइएको छ।

इरानले अमेरिकी सेनाको प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तथा राडारमा क्षति पुगेको दाबी गरेको छ। तर, उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

अमेरिका र बहराइन दुवै पक्षले आक्रमणबाट भएको क्षतिबारे आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्। त्यसैले आक्रमणको वास्तविक प्रभाव र क्षतिको विवरण आउन बाँकी छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना
पूर्वाधार विकास

फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

मंसिर ६, २०८३
सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो
अर्थतन्त्र

सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

मंसिर ६, २०८३
हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड
National News

हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

मंसिर ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

मंसिर ६, २०८३
फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

मंसिर ६, २०८३
सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

मंसिर ६, २०८३
हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

मंसिर ६, २०८३
गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै

मंसिर ६, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

मंसिर ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व