Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भाइरल गायिका लक्ष्मी सार्कीको स्वरमा ‘सिन्दुर पुछियो’ भिडियो सार्वजनिक हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २६, २०८२
भाइरल गायिका लक्ष्मी सार्कीको स्वरमा ‘सिन्दुर पुछियो’ भिडियो सार्वजनिक हुँदै
0
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जय प्राप्ति म्यूजिकको प्रस्तुतिमा तयार भएको मार्मिक र भावनात्मक गीत ‘सिन्दुर पुछियो’ मंगलबार बिहान ९ बजे युट्युबमा सार्वजनिक हुँदैछ। जीवनका संवेदनशील पक्ष, सम्बन्धका पीडा र प्रेम–बिछोडको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतमा चर्चित गायिका लक्ष्मी सार्कीको हृदय छुने स्वर रहेको छ।

गीतका शब्द, संगीत र निर्देशन जयराज भट्टको सिर्जना हो भने एरेन्ज हेमराज डाँगीले गरेका छन्। रेकर्डिङ र मिक्सिङ महक रेकर्डिङ स्टुडियोमा सम्पन्न भएको हो।

म्युजिक भिडियोमा भाइरल मोडेल आचल नाथ र महेश कुमार बी.सीको दमदार अभिनय देख्न पाइनेछ। साथै, कलाकार खेम घर्ती, सुमिना कार्की, हिरा पुजारा, जोगिन्दर भण्डारी, र रामेश सार्की (झ्याउरे दाइ) लगायतले पनि उत्कृष्ट प्रस्तुति दिएका छन्।

छायांकन मरुभूमि नारायणले गरेका छन् भने सम्पादन रोशन धितालको छ। प्रकाश व्यवस्थापनमा कृष्ण महर्जन र महेश बी.सीको विशेष योगदान रहेको छ।

निर्माण टिमका अनुसार, ‘सिन्दुर पुछियो’ समाजका संवेदनशील मुद्दा, सम्बन्धको गहिरो पीडा र यथार्थपरक भावनालाई दर्शकसम्म सशक्त रूपमा पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। निर्देशक भट्टका अनुसार, गीतले प्रेम, पीडा र भावुकतालाई दर्शकको मुटुसम्म पुर्‍याउनेछ।

भिडियो Jayraj Bhatta नामक युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ। निर्माण पक्षले सम्पूर्ण दर्शक, शुभेच्छुक र संगीतप्रेमीलाई गीतलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरेर समर्थन गर्न हार्दिक अनुरोध गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
मनोरञ्जन

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३
तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
मनोरञ्जन

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

जेष्ठ २०, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
मनोरञ्जन

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

अशोज १६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो

सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो

अशोज १६, २०८३
विपद्का बेला तत्काल रकम उपलब्ध हुने गरी हानि–नोक्सानी कोष पूर्णरूपमा पूँजीकृत गर्नुपर्छ : मन्त्री खनाल

विपद्का बेला तत्काल रकम उपलब्ध हुने गरी हानि–नोक्सानी कोष पूर्णरूपमा पूँजीकृत गर्नुपर्छ : मन्त्री खनाल

अशोज १६, २०८३
कोशी प्रदेश योजना आयोगका दुई नवनियुक्त सदस्यले लिए शपथ

कोशी प्रदेश योजना आयोगका दुई नवनियुक्त सदस्यले लिए शपथ

अशोज १६, २०८३
ओमान सिरिजका लागि नेपालको टोली तयार, सन्दीपको नेतृत्वमा १५ खेलाडी

ओमान सिरिजका लागि नेपालको टोली तयार, सन्दीपको नेतृत्वमा १५ खेलाडी

अशोज १६, २०८३
नेपालमा मनसुन बाहिरिने चरणमा, ठूलो वर्षाको सम्भावना न्यून

नेपालमा मनसुन बाहिरिने चरणमा, ठूलो वर्षाको सम्भावना न्यून

अशोज १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व