Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रविधि जोडिँदै चौधर जलाधार: राधा नदीमा सेन्सरयुक्त अत्याधुनिक ‘रिभर गेज’ राखिने

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर २६, २०८२
प्रविधि जोडिँदै चौधर जलाधार: राधा नदीमा सेन्सरयुक्त अत्याधुनिक ‘रिभर गेज’ राखिने
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। चौधर जलाधार क्षेत्रमा बाढी जोखिम न्यूनीकरण तथा समयमै पूर्वचेतावनी प्रणालीलाई सुदृढ पार्ने उद्देश्यसहित वेदकोट नगरपालिकाभित्र पर्ने चौधर जलाधारको एक प्रमुख सहायक नदी राधा नदीमा अत्याधुनिक सेन्सरसहितको ‘रिभर गेज’ स्थापना गरिने भएको छ।

यसका लागि जल तथा मौसम विज्ञान विभाग, वेदकोट नगरपालिका, डीसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र इन्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) का प्राविधिक विज्ञहरूको संयुक्त टोलीले सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ।

प्राविधिक टोलीमा संलग्न जल तथा मौसम विज्ञान विभाग महाकाली फिल्ड बेसिन कार्यालय अत्तरियाका कार्यालय प्रमुख इ. सन्जय शाहले स्थलगत अध्ययनपछि राधा नदीमा रिभर गेज राख्ने सम्भाव्यता बलियो रहेको जानकारी दिनुभयो। “राधा नदी चौधरी जलाधारको प्रमुख जलस्रोत मध्ये एक भएकाले यहाँ रिभर गेज राखिँदा स्थानीय समुदाय, कृषि क्षेत्र, विद्यालय, पूर्वसचेतना प्रणाली र नगरपालिकाको समग्र बाढी पूर्वानुमान तथा जोखिम व्यवस्थापनमा ठूलो लाभ पुग्ने अपेक्षा गरिएको छ,” इ. शाहले भन्नुभयो।

वेदकोट नगरपालिकाले पनि आधुनिक प्रविधिमा आधारित प्रारम्भिक चेतावनी प्रणाली विस्तार गर्ने आफ्नो प्राथमिकताअन्तर्गत राधा खोलामा रिभर गेज स्थापनालाई महत्वपूर्ण कदमका रूपमा लिएको छ।

अध्ययन प्रतिवेदनका आधारमा आगामी चरणमा डिजाइन, बजेट व्यवस्थापन तथा आवश्यक सहकार्यको लागि एनएनएसडब्लुए, डिसिए नेपाल, आइएचआरआर को सहकार्यमा सञ्चालित स्मार्ट परियोजनाले सहयोग गर्ने नेपाल रास्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्लुए) का वातावरण बिद् भोज राज भट्टले जानकारी दिनुभयो।

राधा नदीमा सेन्सरयुक्त रिभर गेज राख्ने यो पहललाई स्थानीय बासिन्दाले स्वागत गरेका छन्। उनीहरूले बाढी पूर्वसूचनाले जनजीवन, सम्पत्ति तथा विशेष गरी कृषिमा हुने क्षति कम गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो
फ्ल्यास हेडिङ

बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो

भदौ ८, २०८३
विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक
वातावरण

विपद् जोखिम न्यूनीकरणका असल अभ्यास सिक्दै बालबालिका र शिक्षक

भदौ ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

भदौ ९, २०८३
रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व