Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ९, २०८३
रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

रुकुमपूर्व : जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वबाट प्रवाह हुने सेवाहरूलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउन विभिन्न निवेदनका ढाँचा क्यूआर कोडमार्फत उपलब्ध गराइएको छ। सेवाग्राही नागरिकले आफूले लिन चाहेको सेवासँग सम्बन्धित निवेदनको ढाँचा क्यूआर कोड स्क्यान गरी मोबाइलबाटै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले जनाएको छ।

निवेदनको ढाँचा लिन कार्यालयमै पुग्नुपर्ने बाध्यता हटाउँदै सेवाग्राहीलाई घरबाटै आवश्यक ढाँचा डाउनलोड गरी तयार गर्न सक्ने व्यवस्था गरिएको हो। यसबाट सेवाग्राहीको समय र श्रम बचत हुनुका साथै कार्यालयको सेवाप्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।

प्रमुख जिल्ला अधिकारी कोपिला राईले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निवेदनका ढाँचालाई क्यूआर कोडमार्फत उपलब्ध गराइएको बताइन्। ‘जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले निवेदनका ढाँचालाई क्यूआर कोडमा राखेका छौँ। सेवाग्राहीले क्यूआर स्क्यान गरेर आफूले लिन चाहेको सेवासँग सम्बन्धित निवेदनको ढाँचा डाउनलोड गरी प्रयोग गर्न सक्नुहुन्छ,’ राईले भनिन्।

उनका अनुसार प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सहज बनाउनुका साथै कार्यालयमा हुने अनावश्यक भीडसमेत कम गर्ने उद्देश्य राखिएको छ। ‘प्रविधिको प्रयोग गर्न असहज हुने सेवाग्राहीलाई पनि समस्या नहोस् भनेर कार्यालयको नागरिक सहायता कक्ष अर्थात् हेल्प डेस्कबाट आवश्यक निवेदनका ढाँचा उपलब्ध गराउने व्यवस्था गरिएको छ,’राईले भनिन्

सेवाप्रवाहलाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार कार्यालयले आगामी दिनमा पनि आवश्यक सुधार तथा प्रविधिको प्रयोगलाई प्राथमिकता दिने जनाएको छ ।।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
फ्ल्यास हेडिङ

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

अशोज २३, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय
खेलकुद

एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

अशोज २३, २०८३
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड
फ्ल्यास हेडिङ

नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

अशोज २३, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

अशोज २३, २०८३
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

अशोज २३, २०८३
एमालेमा रिक्त पदमा मनोनयनबारे सहमति जुटेन, स्थायी कमिटी बैठक शनिबार पनि बस्ने

एमालेमा रिक्त पदमा मनोनयनबारे सहमति जुटेन, स्थायी कमिटी बैठक शनिबार पनि बस्ने

अशोज २३, २०८३
दसैँअघि उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

दसैँअघि उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

अशोज २३, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व