Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अन्तिम खेलमा वेस्टइन्डिजको जित,नेपाल १० विकेटले पराजित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १५, २०८२
अन्तिम खेलमा वेस्टइन्डिजको  जित,नेपाल १० विकेटले पराजित
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वेस्टइन्डिजले नेपाललाई अन्तिम खेलमा १० विकेटले हराउँदै प्रतिष्ठाको लागि महत्वपूर्ण जित हासिल गर्यो।
नेपालले टस हारेर ब्याटिङ गर्दै १९।५ ओभरमा १२२ रनमा सिमित हुँदै टी(२० अन्तर्राष्ट्रियमा पहिलो पटक १० विकेटले पराजित भयो।
वेस्टइन्डिजले ४६ बल बाँकी हुँदै १ सय २३ रनको लक्ष्य विना विकेटको क्षतिमा पुरा गर्यो।
नेपाल र वेस्टइन्डिज बिच जारी ‘युनीटी कप टी(२०’ द्विपक्षीय सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज विजयी भएको छ। प्रतिष्ठाका लागि पनि जित्नै पर्ने खेलमा वेस्टइन्डिजले फराकिलो जित निकाल्न सफल भयो।

सुरुवाती दुई खेल जित्दै अन्तिम खेल अगावै सिरिज जितेको नेपाल विरुद्ध अन्तिम खेलमा वेस्टइन्डिजले १० विकेटको जित हासिल गर्यो। टी(२० अन्तर्राष्ट्रियमा नेपाल पहिलो पटक १० विकेटले पराजित भएको हो।

ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच मा पछ्याउनुहोस्

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९।५ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले १९ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनी बाहेक कप्तान रोहित पौडेलले १७ रन बनाउँदा कुशल मल्लले १२ रन बनाए। त्यस्तै गुल्सन झाले १० रन बनाउँदा सन्दीप जोराले १४ रन बनाए। पछिल्लो क्रम लगातार विकेट पतनको सिकार भएको थियो।

वेस्टइन्डिजका लागि रामोन सिमोन्ड्सले ४ विकेट लिंदा जेडिया ब्लाडेसले २ तथा ज्यासन होल्डर र अकिल होसेनले १(१ विकेट लिए।

१ सय २३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले उक्त लक्ष्य ४६ बल बाँकी हुँदै विना विकेटको क्षतिमा पुरा गर्यो। वेस्टइन्डिजक लागि अमिर जंगोले ७४ रन बनाउँदा अकिम अगस्टले ४१ रनको अविजित इनिङ खेल्दै पहिलो विकेटका लागि १२।२ ओभरमा अविजित १ सय २३ रनको साझेदारी गर्दै टिमको जित निश्चित गरे। यो सँगै नेपालले तीन खेलको सिरिज २(१ ले आफ्नो पक्षमा पार्यो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

साउन २३, २०८३
विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व