Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ पुग्याे, चालू खाता ३ खर्ब ७ अर्बले बचतमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार २४, मंगलवार १४:१५
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – नेपालमा विदेशी मुद्राकाे सञ्चिति बढेर २५ खर्ब ६९ अर्ब रुपैयाँ बराबर पुगेकाे छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षकाे ११ महिनासम्म विदेशी मुद्रा सञ्चिति २५ दशमलव ९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब ३८ कराेड रुपैयाँ पुगेकाे हाे । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १८ अर्ब ६५ कराेड पुगेकाे छ ।

गएको असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ रहेकाे थियाे ।

यस्तै ११ महिनासम्म चालू खाता तीन खर्ब सात अर्ब ३१ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा कुल वस्तु निर्यात ७७ दशमलव ८ प्रतिशतले बढेर दुई खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै ११ महिनामा कुल वस्तु आयात १३ दशमलव १ प्रतिशतले बढेर १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा ६ दशमलव ३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

यस्तै जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ४ दशमलव १७ प्रतिशत रहेको थियो ।

नेपालमा मुद्रास्फीति झनै घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एक लाख घरधुरीमा पुग्यो वाई-फाई नेपालको इन्टरनेट
अर्थ/ब्यापार

एक लाख घरधुरीमा पुग्यो वाई-फाई नेपालको इन्टरनेट

२०८२ असार २४, मंगलवार १४:१५
अर्थ/ब्यापार

ग्यास अभावमा बिक्रेता अनियमितता र उपभोक्ताको सञ्चय प्रवृत्ति जिम्मेवार: निगम

२०८२ असार २४, मंगलवार १४:१५
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले बढ्यो

२०८२ असार २४, मंगलवार १४:१५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ असार २४, मंगलवार १४:१५
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ असार २४, मंगलवार १४:१५
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ असार २४, मंगलवार १४:१५
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ असार २४, मंगलवार १४:१५
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ असार २४, मंगलवार १४:१५
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ असार २४, मंगलवार १४:१५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व