Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सानो उमेरमा ठूलो मनः लक्ष्यजीत र समृद्धिको अनाथ बालबालिकालाई सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २१, २०८१
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सन्जिब दुलाल, भक्तपुर । भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालय मा अध्ययनरत २३ जना अनाथ बालबालिकालाई लक्ष्यजीत मल्ल (कक्षा ७) र समृद्धि मल्ल (कक्षा ५) ले शैक्षिक सामग्रीसहित विभिन्न आवश्यक सामानहरू प्रदान गरेका छन्।

काठमाडौंको काँडाघारीमा अध्ययनरत यी दाजु-बहिनीले विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, कटर, पोशाक, जुत्ता, मोजा तथा नगदसमेत सहयोग गरेका हुन्। उनीहरूको यो योगदान स्वर्गीय हजुरआमा लोचनाकुमारी मल्ल (विद्यालयकी पूर्व प्रिन्सिपल) को स्मृतिमा गरिएको हो।

विद्यालयकी प्रधानाध्यापिका न्हुछेंलक्ष्मी गोरा का अनुसार विद्यालयमा नर्सरी, केजी, र कक्षा १ गरी तीन कक्षामा अध्ययनरत २३ जना सबै बालबालिका आमाबुबा विहीन अनाथ हुन्। यी विद्यार्थीहरू विद्यालयमै बस्छन्, खान्छन् र पढ्छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए। उनले सानै उमेरमा सहयोगको महत्व बुझेर गरेका यी बालबालिकाहरूको योगदान प्रेरणादायी भएको बताए।

सानो उमेरमै सामाजिक उत्तरदायित्व बोध गर्दै गरेका लक्ष्यजीत र समृद्धिले यसअघि पनि विभिन्न विद्यालयहरूमा सहयोग गरिसकेका छन्। समृद्धिले “दानको महत्व बुझेकाले आफूभन्दा साना बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको” बताइन्।

विद्यालयमा सरकारद्वारा नियुक्त तीन शिक्षक (दुई जना दृष्टिविहीन) र तीन जना सहयोगी कर्मचारी कार्यरत छन्। विद्यालयमा अध्ययनरत बालबालिकाहरूले सहयोग पाउँदा निकै खुशी भएका थिए।

कार्यक्रमको संयोजन प्रेमध्वज मोक्तान ले गरेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

अशोज २८, २०८३
अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अशोज २८, २०८३
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

अशोज २८, २०८३
पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

अशोज २८, २०८३
ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

अशोज २८, २०८३
सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व