Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्तका -१ का वडा अध्यक्ष कुँवरद्वारा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २०, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुन्दन पाण्डेय, कञ्चनपुर – भीमदत्त नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष आशिफ कुँवर भुन्टुले नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेका छन्। अध्यक्ष कुँवरले कोष स्थापनाको पवित्र उद्देश्यमा सहभागी हुँदै ५ हजार १ सय रुपैयाँ सहयोग प्रदान गरेका हुन्।

सामाजिक कार्यमा सक्रिय रहँदै आएका अध्यक्ष कुँवरले पत्रकारहरूको हितका लागि स्थापना हुन लागेको यो कोषमा सकेको सहयोग गरेको बताए। उनले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित कुँवरले आफ्नो सेवा सुविधा वडाका वृद्ध वृद्धा, गरिब, असहाय, अपाङ्ग र दीन दुखीको सहयोगमा खर्च गर्दै लोकप्रिय छवि बनाएका छन्।

नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष सुरेशसिंह धामीले वडा अध्यक्ष कुँवरको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेका छन्। अध्यक्ष धामीले अन्य व्यक्तिहरूले पनि कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै सबैको साथले कोष स्थापना सफल हुने विश्वास व्यक्त गरे।

पत्रकार कल्याण कोषको उद्देश्य कञ्चनपुरका सञ्चार कर्मीहरूलाई घटना, दुर्घटना, गम्भीर रोग वा परिवारका सदस्यको देहान्तजस्ता सङ्कटका समयमा आर्थिक सहायता प्रदान गर्नु रहेको छ। “पत्रकारहरू सङ्कटमा पर्दा आर्थिक समस्याले थप पीडा भोग्नुपर्ने अवस्था छ। यो कोषले थोरै भए पनि राहत प्रदान गर्नेछ,” अध्यक्ष धामीले भने। उनले कोषको ब्याज रकमबाट सङ्कटमा परेका पत्रकारहरूलाई सहयोग गर्ने योजना रहेको बताए।

“यो एउटा पवित्र र पुण्य कार्य हो। एक-एक थोपाबाट समुद्र बन्छ भनेझैँ सबै क्षेत्रका व्यक्तिहरूले सकेको सहयोग गरेर कोष स्थापनामा साथ दिनुहुनेछ भन्ने आशा छ,” धामीले भने। उनले महासङ्घका सदस्यसहित सबैलाई आर्थिक सहयोगका लागि आह्वान गरेका छन्।

कञ्चनपुरमा पत्रकार कल्याण कोषको स्थापनाले सञ्चार कर्मीहरूको हौसला बढ्ने र सङ्कटको समयमा सहारा बन्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड
देश/राष्ट्रिय

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल
देश/राष्ट्रिय

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व