Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’ नामक नयाँ उपन्यास बजारमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २७, २०८१
क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’ नामक नयाँ उपन्यास बजारमा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक बजारमा ल्याएका छन । क्याप्टेन उप्रेतीले ‘पायलट प्रेम’ नामक नयाँ उपन्यास बजारमा ल्याएका हुन ।बिहीबार महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पुुस्तक बिमोचन गरेका छन ।

पाईलटको जिवनमा आधारित उक्त पायलट प्रेम नामक उपन्यास गरेका छन ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक बजारमा ल्याएको बताए ।

 

बरिष्ठ समाजसेवी शिक्षाविद सुप विश्वविद्यालय सिनेट सदस्य डा। कृष्णदत्त जोशी ९बोक्सर०ले पाईलटको भुमिका मात्रै नभई देशविदेशमा मातृभूमिको नाम राखेको बताए । क्याप्टन वेद उप्रेतीले कोरोना महामारीका बेला ईण्डोनेसियामा रहेर पाईलटको जिवनमा आधारित पुस्तक निकालेको बताए ।

उच्च स्तरको प्रेरणा र कडा परिश्रमले साहसिक कार्य, प्रेम र संघर्षको साथ एक रोमाञ्चक उडान करियरमा परिणत हुन्छ , अन्ततः सांसारिक मामिलाहरूबाट अलग हुने कर्मयोगी को जस्तै “पायलट प्रेम“ कैयौ सत्यकथाहरु बाट प्रेरित भएर फिक्सन समेत जोडेर लेखिएको रोमाञ्चक कथा रहेको बताउनु भयो ।

 

यस अघि क्याप्टेन बेद उप्रेतीले भु–स्वर्गको परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तक बजारमा ल्याएका थिए । आफ्नो क्षेत्र र देश लाई विश्व सामु चिनाउने प्रयासको प्रयायवाचि नाम हो क्याप्टेन बेद उप्रेती । जसले नेपाल लाई हवाई क्षेत्रका माध्यम बाट मात्र नभई फोटोग्राफि,पुस्तक लेखन र संग्राहलयका माध्यम बाट विश्व सामु मातृभूमि नेपाल लाई चिनाउन सफल भएका ब्यक्ति हुन क्याप्टेन बेद उप्रेती ।

 

स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन का साथै रोजगारिको सिर्जना र राज्यको राजश्व वृद्धिमा टेवा पुगाउने काम समेत उहाबाट भएको छ । महेन्द्रनगर म्युजिमका संचालक समेत रहेका क्याप्टेन उप्रेतीको उक्त पुस्तक बिमोचन कार्यक्रममा विभिन्न समाजिक क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व