Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगरको सब्जी मण्डीमा बिक्री हुने तरकारीहरूको विषादी परिक्षण

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस १६, २०८१
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सब्जी मण्डीमा बिक्री हुने तरकारीहरूको विषादी परिक्षण गरिएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाले मङ्गलबार महेन्द्रनगर स्थित सब्जी मण्डीमा बिक्री हुने तरकारीहरूको विषादी परिक्षण गरेको हो।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाका नायब प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले महेन्द्रनगरस्थित सब्जी मण्डीमा बिक्री हुने तरकारीहरूको नमुना सङ्कलन गरेर विषादी परिक्षण गरिएको बताएका छन्।

उनका अनुसार महेन्द्रनगरस्थित सब्जी मण्डी बाट ४ वटा स्थानीय र ३ वटा भारतबाट आयात गरिएका तरकारीहरूको नमुना सङ्कलन गरि परिक्षण गरिएको हो। परिक्षण गरिएका १० वटै तरकारी उपभोग योग्य पाइएको भट्टले जानकारी दिएका छन्।

मण्डी व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष विशाल सोनारले विगत देखि नै उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशबाट आयात हुने तरकारीहरूको समय समयमा विषादी परिक्षण गरिँदै आएको बताएका छन्। आगामी दिनहरूमा पनि समय समयमा यस्ता चेकजाँच निरन्तर गरिने उनले बताएका छन्।

त्यसैगरी भीमदत्त नगरपालिकाका कृषि शाखा प्रमुख दिपा भट्टले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियासँग सहकार्य गरेर आगामी दिनहरूमा पनि निरन्तर रुपमा तरकारीहरूको विषादी परिक्षण गरिने बताइन्। 

यस्तै भीमदत्त नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शुसिल कुमार भट्टले स्थानीय स्तरबाटै विषादी प्रयोग नगर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। साथै यस्ता कार्यहरूलाई निरन्तरता दिन वडा कार्यालय तत्पर रहेको उनले बताएका छन्।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाले तरकारीहरूको विषादी परिक्षण कार्यलाई निरन्तरता दिइरहेको छ। केही दिन अघि मात्रै महेन्द्रनगरस्थित सब्जी मण्डी बाट ४ वटा स्थानीय र ६ वटा भारत तथा पहाडी जिल्ला बाट आयात गरिएका तरकारीहरूको नमुना सङ्कलन गरि परिक्षण गरिएको थियो। परिक्षण गरिएका १० वटै तरकारी उपभोग योग्य पाइएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाले जनाएको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल
फ्ल्यास हेडिङ

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
फ्ल्यास हेडिङ

पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

अशोज २०, २०८३
भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अशोज ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

अशोज २६, २०८३
प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

अशोज २६, २०८३
एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

अशोज २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व