Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्ता छन् जिरा पानी सेवनका फाइदाहरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १४, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हरेक नेपालीहरूको भान्सा भान्सामा मसलादानीमा अनेक खालका मसला राखिएको हुन्छ । हरेक मसलाको आफ्नै बेग्लै महत्व र स्वाद हुन्छ । यी मसलाहरू खानाको स्वाद बढाउन त उपयोगी छन् नि स्वास्थ्यका लागि पनि लाभदायक छन् ।

आजको यस लेखमा हामीहरू यस्तै एउटा मसलाबारे चर्चा गर्नेछौं जुन तपाईको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

जिरा हामी सबैको भान्सामा हुन्छ । तरकारीमा मिसाउँदा जिराले स्वाद त बढाउँछ नै स्वास्थ्यका लागि पनि यो उत्तिकै फाइदाजनक मानिन्छ । जिरा भिजाएर राखेको पानी पिउनाले धेरै रोगबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । जानिराखौं जिरा पानी पिउँदाका फाइदाहरू ।

खाली पेटमा जिराको पानी पिउनुका अनगिन्ती फाइदाहरू छन् । जिरामा केहि यस्ता तत्वहरू पाइन्छ जसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । पाचन प्रणालीको हाम्रो शरीरमा विशेष भूमिका हुन्छ । पाचन प्रणाली बलियो छ भने शरीरलाई धेरै रोगबाट बचाउन सकिन्छ ।

यसबाहेक पनि आजको समयमा मानिसको जीवनशैली र खानपानको बानी यस्तो भएको छ कि मानिसहरु प्रायः ब्लोटिङ्गको समस्याबाट ग्रस्त हुन्छन् । यसमा जिराको पानी निकै फाइदाजनक हुन्छ । यसले मेटाबोलिक प्रणालीलाई स्वस्थ राख्न पनि मद्दत गर्छ । मेटाबोलिजमलाई स्वस्थ राख्नुका साथै यसले मोटोपना घटाउन पनि काम गर्छ । यसका साथसाथै यसले दिनभर हामीलाई ऊर्जावान राख्छ ।

जिराको पानी आफैमा निकै फाइदाजनक हुन्छ तर धनिया, अजवाइन र सौंफ मिसाएर सेवन गर्दाको फाइदा चमत्कारी हुन्छ । बिहान उठ्ने बित्तिकै चिया र कफी पिउनेहरूका लागि जिराको पानी राम्रो विकल्प हुन सक्छ । बिहान उठ्ने बित्तिकै चिया र कफी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको सेवनले शरीरमा एसिडको मात्रा बढाउँछ ।

जिरामा उच्च फाइबरको साथमा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ, जसले व्यक्तिलाई स्वस्थ राख्न मद्दत गर्दछ । खाली पेटमा जिराको पानी पिउनाले रक्तसञ्चारलाई ठीक राख्न मद्दत गर्छ । यसले शरीरमा इन्सुलिनको स्तर कायम राख्न पनि काम गर्छ । रातोपाटी बाट साभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व