Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल सि.एम.ए.संघ कञ्चनपुरले २१ औ स्थापना दिवस भव्यताका साथ मनायो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ भाद्र २५, मंगलवार १८:५५
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेपाल सि.एम.ए.संघ कञ्चनपुरले २१ औ स्थापना दिवस भव्यताका साथ मनाएको छ। मंगलवार स्थापना दिवसको अवसरमा  नेपाल सि.एम.ए.संघ जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा महाकाली प्रादेशिक अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

कञ्चनपुर सि.एम.ए.संघका अध्यक्ष तिलक प्रशाद जोशीको अध्यक्षता रहेको उक्त कार्यक्रममा महाकाली प्रदेशीक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अर्जुन प्रशाद भट्ट प्रमुख अतिथि रहनुभएका थिए ।

कार्यक्रमको बिशिष्ट अतिथीमा अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णानन्द भट्ट, एनसिडिए सुदूरपश्चिम अध्यक्ष गजेन्द्र लेखक, डा. ग्रिस अवश्थी, डा. यज्ञराज भट्ट अतिथीमा सिएमए संघ केन्द्रिय सदस्य सुरेश धामी, राष्टिय स्वास्थ्य महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष प्रीतिधिर भण्डारी लगायतको उपश्तििथी रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्ट, डाक्टर यज्ञ राज भट्ट, सिएमए स्वास्थ्यकर्मी इन्द्र कार्कीले रक्तदान गरेका छन्। यस्तै, लोकेन्द्र धामी,लोकेन्द्र रोकाया, हर्क भण्डारी, समाजसेवि अस्पताल बिकास समिती सदस्य इन्द्र साउद लगायतले रक्तदान गरे।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन

२०८१ भाद्र २५, मंगलवार १८:५५
कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा

२०८१ भाद्र २५, मंगलवार १८:५५
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण

२०८१ भाद्र २५, मंगलवार १८:५५

Discussion about this post

नयाँ प्रकाशित

यी सात मानिसले खानै हुन्न उखुको जुस

यी सात मानिसले खानै हुन्न उखुको जुस

२०८१ भाद्र २५, मंगलवार १८:५५
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

२०८१ भाद्र २५, मंगलवार १८:५५
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ भाद्र २५, मंगलवार १८:५५
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ भाद्र २५, मंगलवार १८:५५
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ भाद्र २५, मंगलवार १८:५५
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ भाद्र २५, मंगलवार १८:५५

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व