Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लियो क्लब अफ महेन्द्रनगर सिटी स्माईलद्वारा स्वास्थ्य शिविर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २९, २०८१
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरस्थित लियो क्लब अफ महेन्द्रनगर सिटि स्माईलद्वारा आयोजित स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । साेमबार महेन्द्रनगरको शिव धाममा आयोजना गरिएको स्वास्थ्य शिविरमा १ सय भन्दा बढी जनाले सेवा लिएका छन् ।

शिविरमा स्वास्थ परिक्षण रत्त चाप तथा ताैल जाँचसँगै आवश्यक औषधि वितरण गरिएको थियो । लियो क्लब अफ महेन्द्रनगर सिटि स्माईलका अध्यक्ष शंकर दत्त अवस्थिका अनुसार श्रावण महिनामा साेमबार महिला दिदिबहिनीहरु नियमित व्रत बस्ने भएकाले स्वास्थ्य अवस्थाबारे आधारभुत सेवा दिन र त्यसबारे स्वास्थ्य परामर्श दिन शिविर आयोजना गरिएको हाे ।

स्वास्थ्य शिविर लायन्स क्लब अफ महेन्द्रनगर सिटीसँगकाे सहकार्य तथा भिनपा- १८ वडा कार्यालयकाे सहयाेगमा आयाेजना गरिएकाे थियाे ।

उनका अनुसार स्वास्थ्य शिविर लियाे र लायन्स क्लबले पछिल्ला तीन वर्षदेखि नियमित रुपमा गर्दै आएका छन् । साेहि कार्यक्रमलाई हामीले क्लबले यस वर्ष पनि निरन्तरता दिएको हाे ।

शिविरमा महिला तथा जेष्ठ नागरिकले सेवा लिए । साथै शिविर संचालन गरेकोमा खुशी व्यक्त गर्दै उनिहरुले आयोजकलाई धन्यवाद समेत दिए । स्वास्थ्य चेकजाँच गर्दा बढी जस्तो गेष्ट्रिक, प्रेसर लगायत सामान्य रुघाखोकी र ज्वरो समेत देखिएकाे थियाे ।

सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालित स्वास्थ्य शिविरमा उल्लेखनीय सहभागिता रहेको क्लबका अध्यक्ष अवस्थीले बताए । लियो क्लब अफ महेन्द्रनगर सिटिका अध्यक्ष शंकर दत्त अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा लियो जिल्ला परिषद् ३३५ एन का लियाे चियर प्रर्सन तथा सिनियर लायन्स जगदीशचन्द्र भट्ट, लियो जिल्ला परिषदका अध्यक्ष मदन गिरी, लायन्स क्लब अफ महेन्द्रनगर सिटीका अध्यक्ष ला. दिनेश भट्टलगायत महेन्द्रनगरका लायन्स तथा लियोहरुकाे सहभागीता रहेको थियाे।

कार्यक्रम लायन जगदीशचन्द्र भट्टले शिविर निकै प्रभावकारी रहेकाे बताउदैँ आगामी दिनहरूमा पनि निरन्तरता दिनुपर्ने बताए । साथै उनले युवा लक्षित कार्यक्रमलाई परिषदले अगाडि बढाउन सुझाए ।

कार्यक्रममा लियो क्लब ३२५ एन नेपालका अध्यक्ष मदन गिरीले लियो क्बलमार्फत युवाहरुले गरिरहेकाे सामाजिक सेवा उत्कृष्ट रहेकाे बताए । उनले लियोले समाजमा सक्दाे सेवा गर्ने र अरुलाई पनि समाज सेवाका लागि उत्प्रेरित गर्नुपर्नेे बताए । ‘हामिले निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गरिरहेका हुन्छौं , त्यसमा एउटा स्थानीयले रुचाएकाे कार्यक्रम स्वास्थ्य शिविर पनि हाे, यसलाई निरन्तरता दिनुपर्छ’ अध्यक्ष गिरीले भने ।

साथै सबै लियो क्लबहरुलाई समाज सेवासँगै युवा सशक्तीकरणका कार्यक्रम गर्न उनले जाेड दिए । कार्यक्रममा लियो क्बल अफ महाकाली क्लासिककि अध्यक्ष लियो दिव्या रावल , लियो क्लब अफ लिटिल बुद्धका अध्यक्ष लियो सागर मिजार लगायतकाे सहभागीता रहेकाे थियाे ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३
बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता
स्थानीय सरकार

बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व