को के जाणन्छ याँ कै कतनी लरी छ
खाली गजब छ भण्यानकी कछरी छ
जे धेक्दा हुन जे तक्दा हुन उइ खाइँ
एक ओड्डे चद्धर छ डिस्याउने दरी छ
गरिखान नदिन्या गरिखाने मान्सन
यिनरा गाला सुदोइ कि खरखरी छ
उसैका पाछा छन् दुनियाँ लखेट्टामा
जो आफुइ बनारो आफुइ घरपरी छ
इसोइ भणी चित्त बुझाइ राख सबै
औरनले के बिगाड्यो भितरै बैरी छ