Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

केमिकल हालेर पकाइएको आँप त खाइरहनु भएको छैन ? यसरी पत्ता लगाउनुस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ४, २०८१
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गर्मी मौसममा सबैभन्दा धेरै खाइने फल हो आँप । आँप पाक्ने बेलाभन्दा कयौँ समय अगाडिदेखि नै बजारमा आँप आउन थाल्छ । यस्तोमा केमिकल हालेर आँप पकाइएको खाइने सम्भावना त बढ्छ नै । रुखमै पाकेको आँप टाढाको बजारसम्म पुर्‍याउँदा बिग्रिन सक्छ । अझ अर्को देशबाट ल्याउँदा त के होला ? त्यसैले व्यापारीहरूले पाक्नु भन्दा केही अगावै बोटबाट टिपेर केमिकल हालेर आँप पकाउँछन् ।

अब त आँप पाक्ने सिजन पनि भयो भनेर हामी ढुक्कसँग बजारबाट किनिएका आँपहरू खान्छौँ । तर हामीले निर्धक्कसँग खाइरहेको आँप केमिकल हालेर पकाइएको पनि हुन सक्छ । यस्तो आँप खाँदा स्वास्थ्यमा निकै क्षति हुन सक्छ । आफूले खान थालेको वा खाएको आँप प्राकृतिक रुपमा पकाइएको हो कि होइन भनेर कसरी थाहा पाउने ?

यसका केही उपाय छन् । आँपलाई पानीको बाल्टिनमा हाल्नुस् । पानीमा आँप डुबेको छ कि सतहमा तैरिरहेको छ ? आँप बाल्टिनमा डुब्यो भने यसलाई प्राकृतिक रूपमा पकाइएको छ भन्ने हुन्छ । पानीको सतहमा आँप तैरिरहेको छ भने बुझ्नुस् यसलाई कृत्रिम रूपमा पकाइएको हो ।

आँप अप्राकृतिक रूपमा पकाइएको छ भने यसलाई खाँदा कयौँ साइड इफेक्ट पनि हुन सक्छ । यस्तो आँप खाँदा मुख पोलेको जस्तो हुन्छ । पाकेको आँपलाई काट्दा त्यसबाट रस चुहिरहेको छैन भने त्यो आँप कृत्रिम तरिकाले पकाइएको हो भनेर बुझ्नुस् । प्राकृतिक रूपमा पकाइएको आँपको वासना मिठो हुन्छ । केमिकल हालेर पकाइएको आँपबाट केमिकल जस्तो वासना आउँछ ।

पानीको बाल्टिनमा थोरै बेकिङ सोडा राखेर त्यसमा आँपलाई डुबाउनुस् । २०–३० मिनेटपछि आँप निकाल्दा त्यसको रङ्ग बदलिएको छ भने बुझ्नुस् त्यो आँप केमिकल हालेर पकाइएको हो । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व