Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धनगढी उपमहानगरपालिका वडा नम्बर ११ र १२ मा गरिएको क्यान्सर शिविरबाट ४७२ जना लाभान्वित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १४, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ११ र १२ मा गरिएको क्यान्सर स्क्रिनिङ शिविरबाट ४७२ जना लाभान्वित भएका छन्।

धनगढीमा महानगरपालिका र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको समन्वयमा सञ्चालित क्यान्सर स्क्रिनिङ शिविरमा ४७२ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ। जेठ ११ गते धनगढी–११ जुगेडा र १२ गते धनगढी–११ घोड्सुवामा क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरिएको हो।

सहरी स्वास्थ्य सेवा केन्द्र घोड्सुवामा सञ्चालन भएको निःशुल्क क्यान्सर हेल्थ क्याम्पमा २०४ महिला २२ पुरुष गरी जम्मा २२६ जनाले सेवा प्राप्त गरेका छन्। जसमा ९० जनाले भिडियो एक्सरे सेवा, ९० जनाले पाठएघरको मुखको क्यान्सरको परीक्षण सेवा प्राप्त गरेका छन्।धनगढी–११ घोड्सुवामा लागेको शिविरमा आएका कुल सेवाग्राहीमध्ये ५ जना शंकास्पदलाई थप जाँचका लागि रेफर गरिएको छ। त्यस्तै धनगढी–१२ स्थित नवदुर्गा आधारभूत विद्यालय जुगेडा ‘बी’ गाउँमा सञ्चालन भएको निःशुल्क क्यान्सर हेल्थ क्याम्पमा २३८ महिला ३० पुरुष गरी कुल २६८ जनाले सेवा प्राप्त गरेका छन्।

जसमा ७८ जनाले भिडियो एक्सरे सेवा, ८३ जनाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन्। जुगेडाका कुल सेवाग्राहीमध्ये ६ जना शंकास्पदलाइ थप जाँचका लागी रेफर गरिएको छ। दुई दिन चलेको शिविरमा क्यान्सरका ११ जना शंकास्पदलाई थप जाँचका लागि रेफर गरिएको उपमहानगरपालिकाले जनाएको छ। दिनेश खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व