Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट नगर -०८ मा एकीकृत घुम्ती सेवा शुरु 

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख ९, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका एक वडाध्यक्षले वडाका जनतालाई एकीकृत घुम्ती सेवा शुरु गरेको छ ।  वेदकोट नगरपालिका -०८ का वडाध्यक्ष महेशराज जोशीले आइतबारदेखि एकीकृत घुम्ती सेवा शुरु गरिएको बताए । एकीकृत घुम्ती सेवाको उद्घाटन गर्दै वेदकोट नगरका मेयर भोजराज बोहराले -०८ बाट शुरु गरिएको अभियान अन्य वडाहरूमा समेत सञ्चालन गर्ने बताए । 


वडाध्यक्ष जोशीले आफू निर्वाचित भएको २३ महिनामा गरेको कामकाजको समीक्षा सहित दुई दिने वडाबाट प्रदान हुने सबै सेवा जनताकै घरदैलोमा गएर दिने बताए । नेकपा एकीकृत समाजवादी वेदकोट नगरका अध्यक्ष समेत रहेका वडाध्यक्ष जोशीले आफ्नो कार्यकालमा गरेका कामकाज बारे जनतासँग समीक्षा, सुझाव सङ्कलनदेखि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम योजना बारे छलफल गरिने बताए । ‘मैले चुनावका बेला जनतासँग गरेका बाचा अनुरूप दुई दिन जनताकै घरदैलोमा गएर सबै सेवा दिन्छौँ, ‘उनले भने, ‘जे जे वडाबाट सेवा दिन्छौँ, त्यही दुई दिन जनताकै घरमा पुगेर दिन्छौँ ।’ 

पूर्व विद्यार्थी नेता समेत रहेका वडाध्यक्ष जोशीले चालु शैक्षिक सत्र २०८१ मा विद्यार्थी भर्ना अभियान सञ्चालन भईरहेका बेला ‘सबै बालबालिका विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चिता’ मूल नारा अघि सारेर शिक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएकाले सो अभियान समेत सफल पार्ने लक्ष्य रहेको बताए ।

 आइतबार शुभकामना टोलदेखि शुरु भएको घुम्ती सेवा कञ्चन टोल, शिवशक्ति टोल, वडा हल र सोमबार  दिउँसो बैजनाथ टोल पुस्तकालय प्राङ्गणमा त्रिवेणी चोकमा हुनेछ । जिल्लाका ९२ वडा मध्ये उक्त वेदकोट  -०८ ले यो पहिलो सेवा प्रदान गर्न थालेको जनाईएको छ ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, केही महिनामै उत्पादन सुरु हुने

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, केही महिनामै उत्पादन सुरु हुने

असार २३, २०८३
बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व