सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादी निकट क्रान्तिकारीद्वारा विद्यार्थी भर्ना शुल्क खारेजीको माग

कञ्चनपुर – अखिल क्रान्तिकारीले चालु नयाँ शैक्षिक सत्र २०८१ मा विद्यार्थी भर्नाका नाममा गैर कानुनी रुपमा विद्यार्थी भर्ना शुल्क बृद्धि नगर्न माग अघि सारेको छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले नयाँ शैक्षिक सत्रमा सामुदायिक विद्यालयले गैर कानुनी रुपमा विद्यार्थीबाट भर्ना शुल्क असुलिरहेको र निजी विद्यालयले अभिभावकको ढाँट-सेक्ने गरी शुल्क वृद्धि गरिरहेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हाे

बिहीबार क्रान्तिकारी कञ्चनपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै जथाभावी शुल्क वृद्धि नगर्न निजी विद्यालय र विद्यार्थीबाट भर्ना शुल्क नलिन अपिल गरेको छ । 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.