Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तिलाचौरको कृष्ण टोल भौन्याल जोशी परिवारद्वारा ज्ञान महायज्ञ (भिडियो सहित)

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख ४, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर –  कञ्चनपुरको भीमदत्त नगरपालिका एक जोशी परिवारले घरमै ज्ञान महायज्ञ सञ्चालन गरेको छ । भीमदत्त नगरपालिका -०८ तिलाचौर (कृष्ण टोल) स्थित भौन्याल जोशी परिवारले घरमै ज्ञान महायज्ञ सञ्चालन गरेको हो । 

भौन्याल जोशी परिवारले परिवारकै खर्चमा श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ सञ्चालन गरेको जनाएको छ । भौन्याल जोशी परिवारका अगुवा डम्मर दत्त जोशीले गत २६ चैत्रदेखि महायज्ञ शुरु भएको बताए । 

उनका अनुसार भौन्याल जोशी परिवारले घरपरिवार, गाउँठा-उँमा शान्ति, समृद्धिका लागि महायज्ञ सञ्चालन गरिएको छ । ‘हाम्रा अग्रज पुर्खाहरूले हरिद्वारबाट जल ल्याएर महायज्ञ शुरु गरेका छौँ, ‘उनले भने, ‘कन्याका खुट्टा धोएर आराधना गरेका छौँ ।’ 

यस अघि ०५१ सालमा पनि घरमै ज्ञान सप्ताह यज्ञ लगाएको अहिले ९ दिने महायज्ञ लगाएको उनले बताए । भौन्याल जोशी परिवारका जेष्ठ सदस्य परमानन्द जोशीले अस्मि केदार स्वामीको कृपाले सुखशान्तिका लागि महायज्ञ सञ्चालन गरिएको बताए । 

उनले महायज्ञबाट ज्ञान वृद्धिका साथै सद्भाव हुने बताए । मुख्य कथावाचक समेत रहेका शास्त्री पण्डित भक्तराज जोशीले शिवशक्ती माध्यमबाट ज्ञान प्राप्ति, प्रेम, सद्भावको वृद्धि विकास हुने बताए । ‘महायज्ञबाट मानिस मानिसबीचको सद्भावदेखि ज्ञान वृद्धि भएर समाज सुधार हुन्छ, ‘उनले भने, ‘महायज्ञमा विभिन्न धार्मिक ज्ञानगुनका प्रवचन दिइन्छन् ।’ ५ बैशाखसम्म सञ्चालन हुने महायज्ञमा दैनिक सयौँ दर्शनार्थीहरू आउने गरेका छन । 

भिडियो हेर्नुहोस् ।।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, केही महिनामै उत्पादन सुरु हुने

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, केही महिनामै उत्पादन सुरु हुने

असार २३, २०८३
बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व