सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो मेयर कप डे-नाइट टि-१० क्रिकेट प्रतियोगिता : को को टिम भिड्दैछन् सेमिफाइनलमा ?

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीमा जारी दोस्रो मेयर कप डे- नाइट टि-१० क्रिकेट प्रतियोगितामा  हिजो शनिबार क्वाटर फाइनलका ४ खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने टिमहरूको टुङ्गो लागेको छ।

Sana Kishan

आज आइतबार सेमिफाइनलका दुइ खेल हुँदैछन्। आजको पहिलो खेलमा भीमदत्त -०९ र भीमदत्त -०८ बिच फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा भीमदत्त -०६ र भीमदत्त -१३ बिच फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ। खेल ७:३० बजेदेखि सुरु हुनेछन्। 

आजका खेल जित्ने दुइ टिम फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सोमबार हुनेछ। त्यसैगरी वडा नम्बर ११ का अध्यक्ष प्रकाश थापाले प्रतियोगिता निर्विवाद र शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको बताएका छन् । साथै दर्शकको पनि उल्लेख्य उपस्थिति रहेको उनको भनाइ रहेको छ। ‘

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.