Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोस्रो मेयर कप डे-नाइट टि-१० क्रिकेट प्रतियोगिता : को को टिम पुगे सेमिफाइनल ?

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख २, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीमा जारी दोस्रो मेयर कप डे- नाइट टि-१० क्रिकेट प्रतियोगितामा  हिजो शनिबार क्वाटर फाइनलका ४ खेल सम्पन्न भएका छन् । जसबाट ४ टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।

हिजोको पहिलो खेलबाट भीमत्त -०९ (ए) ले भीमदत्त -११ लाई दुई विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त खेलका प्लेयर अफ द म्याच बिरेन्द्र पाल हुन सफल भएका छन्। दोस्रो खेलमा भीमदत्त -१३ ले भीमदत्त -१० (बी) लाई १ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने उक्त खेलका प्लेयर अफ द म्याच बिरेन्द्र पाल बनेका छन्।

तेस्रो खेलमा भीमदत्त भीमदत्त -०८ ले भीमदत्त -०५ लाइ १९ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।  उक्त खेलका प्लेयर अफ द म्याच नवीन धामी  भएका छन्। हिजोको अन्तिम खेलमा  भीमदत्त -६ (बी) ले नेपाल प्रहरीलाई ४ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त खेलबाट प्लेयर अफ द म्याच खगेन्द्र महरा हुन् सफल भएका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा
खेलकुद

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने
खेलकुद

विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने

असार २२, २०८३
सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, केही महिनामै उत्पादन सुरु हुने

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, केही महिनामै उत्पादन सुरु हुने

असार २३, २०८३
बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व