सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा ड्रिमलिङ्क एजुकेसन नेटवर्क सञ्चालनमा

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका २ रातोपुलमा ड्रिमलिङ्क एजुकेसन नेटवर्क सञ्चालनमा आएको छ। विदेशमा गएर पढन् चाहने विद्यार्थीहरूका लागि विभिन्न तयारी कक्षाहरू लक्षित गरेर उक्त संस्था सञ्चालनमा ल्याइएको जनाइएको छ। संस्थाको फाल्गुन १३ गते उद्घाटन गरिएको संस्थाकी निर्देशक दिपा रावतले बताइन्।

No description available.
उनले भनिन ‘विदेशमा गएर पढ्न चाहने विद्यार्थीहरूका लागि तयारी कक्षाहरू सञ्चालनमा ल्याउने उद्देश्यका साथ ड्रिमलिङ्क एजुकेसन सञ्चालनमा ल्याएका हौँ।’ साथै उक्त संस्थाबाट काउन्सिलिङ क्लास, डकुमेन्टेसन, भिसा प्रोसेस, आइल्स, पिटिइ, जापानिज, कोरियन भाषा अक्सफोर्ड इंग्लिस टेस्ट लगायतका कक्षाहरू सञ्चालन हुने उनको भनाइ रहेको छ।

No description available.

 

No description available.

 

Mahakali Polytechnic

No description available.

 

World Link Ads

No description available.

 

Sana Kishan

No description available.

 

No description available.

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.