Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ अगाडी बढ्दै पहलमान सिह मेमोरियल प्राविधिक विद्यालय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २, २०८१
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

कैलाली – आजको २१ औं शताब्दीमा विज्ञान तथा प्रविधिको जति आवश्यक छ त्यति नै आवश्यक प्राविधिक शिक्षाको पनि रहेको छ। कुनै पनि राष्ट्र विकासका लागि त्यस राष्ट्रको केन्द्रिय स्तरको विकास भएर मात्र त्यो राष्ट्र विकसित हुन सक्दैन, त्यसका लागि गाउँनगर देखिनै विकास हुन जरुरी छ। त्यसै विषयलाई शिरोधार्य गर्दै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको घोडाघोडी नगरपालिका पहलमानपुरमा रहेको पहलमान सिह मेमोरियल प्राविधिक विद्यालयले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ अगाडी बढेको छ।

उक्त विद्यालयबाट उत्पादन भएका दर्जनौं विद्यार्थीहरू लोकसेवा आयोगमा पास भैसकेका र सयौँ विद्यार्थीहरू सुदूरपश्चिम प्रदेश लगायत देशका बिभिन्न भागमा सरकारी, गैरसरकारी (एनजिओ/आईएनजिओ) तथा आफ्नै व्यवसाय सञ्चालन गरी स्वरोजगार हुनुका साथै सामाजिक सेवामा समेत लागेका उक्त विद्यालयका प्रमुख कुँवरले जीवन बहादुर कुँवरले बताएका छन्।

प्राविधिक जनशक्ति उत्पादन गर्ने र विद्यमान रुपमा रहेको बेरोजगारीलाई व्यावसायिक ज्ञान मार्फत युवा जनशक्ति लाई विदेश पलायन हुन बाट रोकी केही मात्रामा भएपनि स्थानीय स्तरमै व्यवसाय एवम् रोजगारीको वातावरण सृजना गर्ने मुख्य उद्देश्य विद्यालयको रहेको विद्यालयका प्रमुख कुँवरले बताएका छन्।

कुन उद्देश्यका साथ अगाडि बढिरहेको छ पहलमान सिह मेमोरियल प्राविधिक विद्यालय ?
१) सुदूरपश्चिम क्षेत्रमा रहेमा रहेका बिभिन्न क्षेत्रका लागि रोजगार मूलक शैक्षिक ज्ञान दिने ।
२) सामुदायिक स्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने
३) कृषि (बाली एवम् पशु) व्यावसायलाई आधुनिकीकरण गरेर उन्नत विउ बिजन एव् खाद्य उत्पादनका लागि जनशक्ति उत्पादन गर्ने
४) व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना (EVENT) बाट प्राप्ताङ्क छात्रबृतिका लागि दलित, महिला, अपाङ्ग एवम् दुर्गम क्षेत्रका विद्यार्थीका लागि पहल गर्ने

के के विशेषता छन् पहलमान सिह मेमोरियल प्राविधिक विद्यालयका ?
१) सुदूरपश्चिमको एक मात्र उच्च गुणस्तरीय प्राविधिक विद्यालय
२) अनुभवी तथा दक्ष प्रशिक्षक बाट प्रशिक्षण गराइने
३) अडियो भिडियो प्रविधिबाट अध्यापन गराइने
४) पूर्ण शैक्षिक एवम् रमणीय वातावरण भएको
५) पुस्तकालय तथा उत्कृष्ट प्रयोगशालाको ब्यवस्था भएको ।
६) अनलाइन पद्धतिबाट पनि पठन पाठन गराउने ।
७) छात्रछात्राको लागि छात्रवासको ब्यवस्था भएको
८) रोजगारीमा विशेष पहल गराइने
९) शैक्षिक तथा अवलोकन भ्रमणको ब्यवस्था भएको (जस्तै सरकारी बाख्रा फार्म बुढितोला कैलाली , राष्ट्रिय गाई र मकै अनुसन्धान कार्यक्रम रामुपुर चितवन , चिया बगान इलाम , राष्ट्रिय कृषि अनुसन्धान कार्यालय लुम्ले पोखरा कास्की, विभिन्न किसिमका घरपालुवा जङ्गली जनावर हेर्न काठमाडौँ आदि)
१०) बारीमा उत्पादन भएका जस्तैः कुखुरा , माछा ,च्याउ ,तरकारी, फलफूल बजारमा बिक्रीवितरण गरि विद्यार्थीहरू लाई नगद प्रदान गर्ने

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ
कैलाली

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ

चैत्र २, २०८२
बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण
कैलाली

बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण

मंसिर ११, २०८२
धनगढीमा पनि जेनजीको प्रर्दशन
देश/राष्ट्रिय

धनगढीमा पनि जेनजीको प्रर्दशन

भदौ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

साउन २१, २०८३
‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

साउन २१, २०८३
सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व