Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको वेदकोटमा रामलीला सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर ६, बिहीबार ०७:४३
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ८ गैलनदीमा पहिलो पटक रामलीला महोत्सव सुरु भएको छ । बुधबारदेखि गैलनदीमा रामलीला महोत्सव सुरु भएको हो । मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जीवनमा आधारित रामलीला महोत्सव २०८१ सुरु भएको आयोजकले जनाएको छ । बैजनाथ सिद्धनाथ रामलीला समिति गैलनदीले निङ्लाशैनी जगन्नाथ रामलीला समितिसंगको मुख्य सहकार्यमा वेदकोट ८ वडा कार्यालयको प्राङ्गणमा शुरु भएको रामलीला महोत्सवको गृहमन्त्री रमेश लेखकले उद्‌घाटन गरेका छन् ।

महोत्सवको उद्‌घाटन गर्दै गृहमन्त्री लेखकले समाजिक सद्भावदेखि समाज सुधारका क्षेत्रमा अनुशरणमा गृहमन्त्री लेखकले जोड दिएका छन् । गृहमन्त्री लेखकले रामलीलाका माध्यमबाट कुलतमा लागेका युवापुस्तालाई समाज सुधारमा जोड दिए । बैजनाथ सिद्धनाथ रामलीला समितिका संयोजक एवम् वेदकोट ८ का वडाध्यक्ष महेशराज जोशीले पहिलो पटक वडा नम्बर ८ मा रामलीला सञ्चालन गर्न लागिएको बताए । संयोजक जोशीले वेदकोट ८ कै उत्तरी क्षेत्र ज्येष्ठ नागरिक बाल धार्मिक वनको वृद्धि विकासका लागि, नैतिक शिक्षा, रामजस्तै आर्दश पुरुषको विकास गर्न, सामूहिक सद्भाव, भाइचारा भावनाका लागि रामलीला सञ्चालन गर्न लागेको बताए । ‘हाम्रो वेदकोट नगर उस्तै पनि धार्मिक पर्यटकीय क्षेत्र भएको नगरपालिका हो, ‘उनले भने, ‘धार्मिक पर्यटन प्रर्बद्धनका लागि हामीले महोत्सव पनि सञ्चालन गर्न लागेका हौँ ।’

उनले रामजानकी विवाह पञ्चमीकै दिनदेखि सुरुवात हुने रामलीलाको गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा उद्‌घाटन हुनेछ । निङ्गलाशैनी जगन्नाथ रामलीला समितिका सह संयोजक भानदेव भट्टले ०७० सालमा वेदकोट नगरकै सुडामा सञ्चालन भएको रामलीलाबाटै अनुशरण गरेर ०७१ देखि गोबरैयामा निरन्तर सञ्चालन गरिरहेको बताए । आफूहरूले यस पटक वेदकोट नगरको गैलनदीमा सञ्चालन हुने रामलीला प्रभावकारी बनाउने उद्घोष गरेका छन । निङ्गलाशैनी जगन्नाथ रामलीला समितिका सचिव पदमराज भट्टले समाजको विकाससँगै आध्यात्मिक विकासको खाँचो रहेको बताए । उनले रामलीलाको माध्यमबाट समाज सुधारका कार्यक्रम सञ्चालन गरिने बताए ।

बैजनाथ सिद्धनाथ रामलीला समिति गैलनदीका मुख्य संरक्षक एवम् वेदकोट नगरकी उपप्रमुख तुलसी जोशीले समाज सुधारका लागि आध्यात्मिक तरिका आवश्यक रहेको औंल्याएकी छिन् । उनले समाजलाई आध्यात्मिक विषयमा जोड्दै समाजिक विकृति हटाएर समुन्नत समाज निर्माणमा भूमिका निर्वाह गरिने बताइन । उपप्रमुख जोशीले आफूले रामलीला सम्पन्न गर्नका लागि आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने प्रण गरेकी छिन । पहिलो पटक गाउँमै रामलीला सञ्चालन हुन लागेपछि स्थानीय समेत हर्षित भएका छन् । बैजनाथ सिद्धनाथ रामलीला समितिका सचिव महाबिर बमले १८ मङ्सिरसम्म सञ्चालन हुने रामलीला महोत्सवको अवलोकनका लागि आयोजकले आव्हान गरेका छन ।

उद्घाटन समारोहमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा लगायतका कर्मचारी, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरू, पत्रकार, कलाकार तथा भक्तजनहरूको उपस्थिति रहेको थियोे । त्यसैगरी कार्यक्रममा ज्येष्ठ नागरिक लगायत सामाजिक विकासमा योगदान पुर्‍याउनु भएका विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत
कन्चनपुर

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ मंसिर ६, बिहीबार ०७:४३
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न
कन्चनपुर

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ मंसिर ६, बिहीबार ०७:४३
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार
कन्चनपुर

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८१ मंसिर ६, बिहीबार ०७:४३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८१ मंसिर ६, बिहीबार ०७:४३
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ मंसिर ६, बिहीबार ०७:४३
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८१ मंसिर ६, बिहीबार ०७:४३
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८१ मंसिर ६, बिहीबार ०७:४३
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८१ मंसिर ६, बिहीबार ०७:४३
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ मंसिर ६, बिहीबार ०७:४३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व