Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निरूतालाई जिताउन अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी दिपेशद्वारा आर्थिक सहयोग 

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १७, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । पल्सर पिपुल्स च्वाइस प्रतियोगितामा छनौट भएकी भलिबलकी राष्ट्रिय खेलाडी निरूता ठगुन्नालाई जिताउनका लागि ब्याडमिन्टनका एक अन्तराष्ट्रिय खेलाडीले आर्थिक सहयोग गरेका छन । ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी दिपेश धामीले पल्सर पिपुल्स च्वाइस प्रतियोगितामा छनौट भएकी भलिबलकी राष्ट्रिय खेलाडी ठगुन्नालाई जिताउनका लागि आर्थिक सहयोग गरेका हुन ।

एपीएफका पूर्व खेलाडी समेत रहेका धामी हाल अमेरिकामा रहेका छन । भीमदत्त नगरपालिका ६ ऐठपुर कञ्चनपुर निवासी धामीले निरूतालाई अवार्ड जिताउनका लागि आर्थिक सहयोग गरेको जिल्ला भलिबल संघ कञ्चनपुरले जनाएको छ ।

जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले महेन्द्रनगरमा जारी रहेको तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता समारोह कार्यक्रममा ब्याडमिन्टनका अन्तराष्ट्रिय खेलाडी धामीका बाबु हरक सिह धामीले जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीलाई नगद २ हजार ५ रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको बताए । 

नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहेका हरक सिह धामीले अमेरिकामा रहेका छोरा दिपेशले सुदूरपश्चिका खेलाडीको उत्साहका लागि निरुतालाई उक्त रकम सहयोग गरेको बताए । नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष धामीले सुदूरकी छोरी निरुतालाई जिताउन उक्त सहयोग गरेको बताए ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित
खेलकुद

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो
खेलकुद

एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

भदौ २, २०८३
एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ
खेलकुद

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

साउन २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

भदौ १०, २०८३
मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

भदौ १०, २०८३
भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व