Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २९, २०८३
विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै

Oplus_131072

0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ। ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लिग–२ मा प्रतिस्पर्धा गरिरहेका छन्। आजको खेलले दुवै टोलीको अंकतालिकामा सुधार गर्ने अवसर प्रदान गर्नेछ।

ओमान र क्यानडाबीचको खेल नेपालका लागि पनि महत्त्वपूर्ण मानिएको छ। नेपालले यसअघि लिग–२ मा क्यानडालाई २४ रनले र ओमानलाई ११३ रनले पराजित गरिसकेको छ।

प्रतियोगिताअन्तर्गत नेपालले आगामी खेलमा क्यानडा र त्यसपछि ओमानसँग प्रतिस्पर्धा गर्ने तालिका छ। विश्वकप छनोटको सम्भावना बलियो बनाउन नेपालका लागि आगामी खेलहरूमा राम्रो प्रदर्शन गर्नु महत्त्वपूर्ण हुनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता

अशोज २९, २०८३
सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै
कला/संस्कृति

सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

अशोज २९, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध
फ्ल्यास हेडिङ

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता

भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता

अशोज २९, २०८३
विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै

विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै

अशोज २९, २०८३
सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

अशोज २९, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व