Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २८, २०८३
पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ — पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्का आठ विकेटले विजयी भएको छ। कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङमा श्रीलङ्काले जित निकाल्दै तीन खेलको शृङ्खलामा सान्त्वना प्राप्त गरेको हो।

हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको १६९ रनको लक्ष्य श्रीलङ्काले १७.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो।

श्रीलङ्काका कुशल मेन्डिसले ४८ बलमा सात चौका र चार छक्काको मद्दतमा अविजित ८७ रन बनाए। त्यस्तै, कामिन्दु मेन्डिसले अविजित ४० तथा सिनेत जयवर्धनेले ३८ रनको योगदान दिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६८ रन बनाएको थियो। पाकिस्तानका साहिबजादा फरहानले सर्वाधिक ७६ रन बनाए। श्रीलङ्काका दासुन शनाकाले तीन विकेट लिए।

यस जितसँगै श्रीलङ्काले शृङ्खलाको अन्तिम खेल जितेको छ। पाकिस्तानले भने यसअघिका दुई खेल जित्दै तीन खेलको टी–२० शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
फ्ल्यास हेडिङ

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

अशोज २८, २०८३
अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक
अर्थतन्त्र

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अशोज २८, २०८३
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र
फ्ल्यास हेडिङ

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

अशोज २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

अशोज २८, २०८३
अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अशोज २८, २०८३
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

अशोज २८, २०८३
पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

अशोज २८, २०८३
ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

अशोज २८, २०८३
सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व